राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राज्यले थप सहयोग उपलब्ध गराएमा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई निःशुल्क सेवा दिन तयार रहेको बताउनुभएको छ । राससले सोमबार देखि प्रारम्भ गरेको अवधि भाषा समाचार सेवाको उद्घाटन कार्यक्रममा अध्यक्ष झाले अहिले पनि राससले न्यूनतम शुल्कमा समाचार सामग्री उपलब्ध गराइरहेको जनाउँदै राज्यबाट थप सहयोग प्राप्त भएमा निःशुल्क सेवा उपलब्ध …
माघको जाडोमा कर्णाली नदी किनारमा झुपडी बनाएर कष्टकर रात काट्न बाध्य १७ घर बादी समुदायलाई भिजी फाउन्डेसनले सहयोग गरेको छ ।
गत पुस ५ गते नयाँ पत्रिका दैनिकमा बादी समुदायको बिचल्लीसम्बन्धी समाचार...
अमेरिकाले युक्रेनलाई थप सहयोग गर्ने तयारी गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ। सर्वसाधारणका लागि सुरक्षा सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई थप एक १०० मिलियन डलर सहयोग गर्ने तयारी गरेको हो । सो सहयोग रकम युक्रेनको आन्तरिक मामिला मन्त्रालयको क्षमता बिस्तारका लागि खर्च हुनेछ । अमेरिकका विदेशमन्त्री एन्टोनी ब्लिंकनले थप सहयोग युक्रेनको सीमा सुरक्षा, महत्वपूर्ण सरकारी संरचनाको […]
म्याग्दी : बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र श्रीमती खीरकुमारी थापालाई सहयोग आउन सुरु भएको छ। बुधबार ‘सहाराविहीन ९६ वर्षीय थापा दम्पती : गोठमा वास, छैन खाने गाँस’ शीर्षकको समाचार थाहाखबरमा प्रकाशन भएको थियो।सोही समाचारबाट जानकारी पाएपछि बिहीबार बिहान बेनी-९ निवासी पत्रकार निर्मल खत्रीले आफ्नी श्रीमती अस्मिता भण्डारी (खत्री) को २३ औं जन्मदिनको अवसरमा एक बोरा चामल, तेल, नुन, चिनी, चियापत्ती, साबुन, चाउचाउ लगायतका खाद्यान्न सहयोग गरेका हुन्।थापा दम्प
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरुको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। उनले राष्ट्रिय समाचार समिति (रासस) सरकारी समाचार संस्था भएको जनसरोकारका सबै आवाजहरुलाई उजागर गर्नुपर्ने बताए। सोमबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा राससले सरकारको प्रवक्ताको रुपमा काम गर्दै सरकारको कमजोरीबो बारेमा पनि आवाज उठाउनु पर्ने बताएका छन्।
इरानका परराष्ट्रमन्त्री होसेनी अमीर अब्दोलाइनले अन्तरराष्ट्रिय समुदायलाई अफगानिस्तानमा मानवीय सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।
तस्निम समाचार संस्थाका अनुसार अफगानिस्तानका जनताहरू मानवीय सहयोगको तीव्र अपेक्षामा छन् । त्यसैले अन्तरराष्ट्रिय समुदायले यस किसिमको सहयोग गर्नुपर्ने अवस्ता सृजना भएको कुरा परराष्ट्रमन्त्री होसेनीले बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसद्वारा अध्यक्षता गरिएको अफगानिस्तानमा मानवीय अवस्था विषयक बैठकमा सोमवार भर्चुलमाध्यमबाट सम्बोधन गर्दै इरानका परराष्ट्रमन्त्री होसेनीले त्...
श्रीमानको मृत्युपछि हिरा र उनका तीन छोरीहरु गाउँमा मागेर गुजारा गर्ने भोक लाग्दा माटो खान्छन् भन्ने समाचार पढेपछि हाम्रो सेवा समूहमार्फत विदेशमा रहेका नेपालीहरुलेले संकलन गरेको रकमबाट एक वर्षको लागि चामल, दाल, नुन तेल र ओढने ओछ्याउने कपडा सहयोग गरिएको संय...
रिसिङ गाउँपालिका– १ कोइदिमकी मीनमाया थापालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । पुर्वीनवलपरासी स्थायी घर भई हाल अमेरिकामा बस्दै आएका टेक थापाले मिर्गाैलापीडित थापालाई नगद ११ हजार पाँच सय तीस...
भरतपुर महानगरपालिका– ६ केसरबागकी कमला तामाङलाई सहयोग प्राप्त भएको छ । मिर्गौला रोगी तमाङलाई चितवनका सामाजिक अभियन्ताहरुले अस्पतालमा नै पुगेर सहयोग गरेका हुन् । नयाँ पत्रिकामा ‘डायलाइसिसको पालो कुर्न अस्पतालको चिसो...