समाचार प्रभाव : माइलीको परिवारलाई जुट्यो सहयोग

तीन दिनअघि श्रीमान् गुमाएकी नुवाकोट लिखु गाउँपालिका–४, रानीटारकी ५६ वर्षीया माइली राईको परिवारलाई किरिया (सांगे) गर्ने आर्थिक सहयोग जुटेको छ । पशुपतिस्थित किरियापुत्री भवनमा किरिया बारिरहेकी माइलीको परिवारलाई ५० भन्दा बढी...

सम्बन्धित सामग्री

समाचार प्रभाव : भवन निर्माण कार्य रोक्का गर्न जानकी मेडिकल कलेजलाई निर्देशन

जनकपुरधाम । धनुषाको जानकी मेडिकल कलेजलाई क्षिरेश्वरनाथ नगरपालिकाले कारवाही गर्ने भएको छ । केही दिनअघि रातोपाटी डटकममा ‘मापदण्ड विपरीत भवन निर्माण गर्दै जानकी मेडिकल कलेज’ शीर्षक समाचार छापिएको थियो ।  गत पुस २१ गते समाचार

थाहा समाचार प्रभाव : थापा दम्पतीलाई खाद्यान्न सहयोग

म्याग्दी : बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र श्रीमती खीरकुमारी थापालाई  सहयोग आउन सुरु भएको छ। बुधबार ‘सहाराविहीन ९६ वर्षीय थापा दम्पती : गोठमा वास, छैन खाने गाँस’ शीर्षकको समाचार थाहाखबरमा प्रकाशन भएको थियो।सोही समाचारबाट जानकारी पाएपछि बिहीबार बिहान बेनी-९ निवासी पत्रकार निर्मल खत्रीले आफ्नी श्रीमती अस्मिता भण्डारी (खत्री) को २३ औं जन्मदिनको अवसरमा एक बोरा चामल, तेल, नुन, चिनी, चियापत्ती, साबुन, चाउचाउ लगायतका खाद्यान्न सहयोग गरेका हुन्।थापा दम्प

समाचार प्रभाव : साउदीमा अलपत्र १२ युवा स्वदेश फर्किए

दोहा – रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १४५ जना मध्य १२ नेपाली युवा बिहीबार नेपाल फर्किएका छन् । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४५ दिनअघि उनीहरू साउदी पुगेका थिए । अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएको गुनासो गरेपछि खबरहबले समाचार सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएपछि साउदीस्थित इस्टन […]

थाहा समाचार प्रभाव : सल्यानका दुई विद्यालय मर्मत

सल्यान : हावाहुरीले छाना उडाएको र कक्षा कोठा खाल्डाखुल्डी परेको लामो समयसम्म मर्मत हुन नसकेका सल्यानका दुई विद्यालय मर्मत भएका छन्।एक महिना अघि थाहाखबरमा विद्यालयको अवस्था बिजोग भन्ने समाचार प्रकाशित भएपछि यी दुई विद्यालय मर्मत गरिएको हो। शारदा नगरपालिका–१० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालय र वडा नम्बर ९ मा रहेको कृष्ण आधारभूत विद्यालयलाई शारदा नगरपालिकाले मर्मत गरिदिएको छ।जनता प्राथमिक विद्यालयको छाना हावाहुरीले उडाएको दुइ वर्ष हुँदा पनि मर्मत हुन सकेको थिएन भने कृष्ण आधारभूत विद्या

लोकान्तर समाचार प्रभाव : पूर्व मुख्यमन्त्री राईले फिर्ता गरे सरकारी गाडी

१ नम्बर प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । मुख्यमन्त्रीबाट राजीनामा दिइसकेको ४ महिनासम्म पनि राईले गाडी फिर्ता नगरेको विषयमा लोकान्तरमा पुस १२ गते ‘पूर्व मुख्यमन्त्री शेरधन राईले फिर्ता गरेनन् सरकारी गाडी, ४ महिनादेखि कब्जामा’ शीर्षकको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशितपछि राईको चर्काे आलोचना भएपछि उनले गाडी फिर्ता गरेका छन् । काठमाडौंमा नै पूर्व मुख्यमन्त्री राईले गाडी जिम्मा लगाएका १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन...

थाहाखबर समाचार प्रभाव : मन्दिरको जग्गा अतिक्रमण गर्नेको नाम सार्वजनिक

जुम्ला :  चन्दननाथ भैरवनाथको गुठीको जग्गा अतिक्रमण गर्नेको नाम सार्वजनिक भएको छ। यसअघि थाहाखबरमा गुठीको जग्गा अतिक्रमण भनेर समाचार छापिएको थियो।समाचार छापिएलगत्तै कर्णालीको प्रसिद्ध मानिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गरेको हो। गुठी समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ जेठ २७ गते गुठी समितिलाई जग्गा अतिक्रमण भएको प्रतिवेदन पेस गरेको थियो।गुठी समितिको बैठकले चन्दननाथ, भैरवनाथ गुठीको नाममा नापचाँज भएक

उज्यालो समाचार प्रभाव : फाप्लु विमानस्थलको पर्खालकाे मर्मत

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थलको पर्खालकाे मर्मत गरिएको छ । विमानस्थलको माथिल्लो घेराबारसहितको क्षेत्रमा पहिरो जाँदा विमानस्थल नै जोखिममा परेको समाचार उज्यालोबाट प्रसारण तथा प्रकाशन भएपछि समस्या समाधान भएको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ । माथिल्लो भागको घेराबार भत्किएसँगै विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको थियो  । यस विषयको समाचार उज्यालो अनलाइन तथा रेडियो नेटवर्कबाट गएकाे जेठ ३ गते प्रकाशन तथा प्रसारण भएको थियो । करिब एक वर्षअघि भत्किएर निर्माण कम्पनीले अ...

थाहाखबर समाचार प्रभाव : २१ परिवारले पाए राहत

हेटौंडा :  जेठ २ गते थाहाखबरमा हेटौंडालाई कर्मथलो बनाउँदै आएका दैनिक ज्यालादारी गर्ने वर्ग कोरोना नियन्त्रणको लागि भएको निषेधाज्ञाको कारण मारमा परेको भन्ने समाचार प्रकाशन भएको थियो। सोही समाचार प्रकाशन भएपछि त्यहाँका २१ परिवारले राहतस्वरुप खाद्यान्न सहयोग पाएका छन्।हेटौंडा १० र ११ लाई जोड्ने राप्तिपुलमुनि हेटौंडालाई कर्मथलो बनाई लामो समयदेखि त्रिपाल टाँगेर केही परिवार बस्दै आएका छन्।  नेपालकै तराईको विभिन्न जिल्ला र छिमेकी मुलुक भारतका समेत उनीहरु दैनिक ज्यालादारी गरी आफ्नो जीविका

थाहा समाचार प्रभाव : सुर्खेतका भक्तबहादुरको उपचार डा. रूइतले निःशुल्क गरिदिने

सुर्खेत : आर्थिक अभावमा एक सातादेखि घरमै थलिएका आँखा रोगी बराहताल गाउँपालिका-८ का भक्तबहादुर कामीको उपचार डा. सन्दुक रूइतले गरिदिने भएका छन्।आर्थिक अवस्था नाजुक भएकाले उनको उपचारका लागि परिवारका सदस्यहरुले सहयोगको याचना गरेका थिए। उक्त समाचार थाहाखबर डटकममा `उपचारमा सहयोग गरिदिन अपिल शीर्षकमा समाचार शुक्रबार प्रकाशित भएको थियो। उक्त समाचार पढेपछि काठमाडौंको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रूइतले उपचार निःशुल्क गर्ने बताएका हुन्।डा. रूइतले उपचार गर्ने बताएपछि बिरामी भक्तबहादुरल

थाहा समाचार प्रभाव : मेची कोभिड उपचार केन्द्रमा जनशक्ति थपिने

झापा : भद्रपुरस्थित मेची अञ्चल अस्पताल मातहत रहेको मेची कोभिड–१९ उपचार केन्द्रमा संक्रमित बिरामीहरू उपचार नपाएर छटपटाइरहेको सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भद्रपुर नगरपालिका कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।  मेची कोभिड उपचार केन्द्रमा छैनन् जनशक्ति र अक्सिजन ‘श्रीमानलाई कसरी बचाउनू? भगवान् भरोसामा छु’, भन्ने शीर्षकमा थाहाखबरमा आइतबार समाचार प्रकाशन भएको भोलिपल्टै भद्रपुर नगरपालिकाको त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएको हो। भद्रपुर नगरसहित जिल्लाभरि