बझाङ – बेसाहारा जस्तै बनेकी तल्कोट गाँउपालिकाकी ११ वर्षीय रुमलाकुमारी रोकायाको उपचारका लागि युवा संघ बझाङका उपाध्यक्ष विनोद सिंहले ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
आफ्नो जन्मदिनको उपलक्ष्यमा उहाँले मुटु रोगी रुमलाको लागि ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उज्यालो अनलाइनको समाचार पढेर आफूले २९ वर्षको जन्मदिन...