उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु, १६ जना घाइते

उत्तर प्रदेशमा विभिन्न ठाउँमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । राहत आयुक्तको कार्यालयका अनुसार बांदामा चार, फतेहपुरमा दुई र बलरामपुर, चन्दौली, बुलन्दशहर, रायबरेली, अमेठी, कौशाम्बी, सुल्तानपुर र चित्रकूट जिल्लामा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो ।यता समाचार एजेन्सी पीटीआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार चट्याङ लागेर ज्यान गुमाएकाका परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँ दिल्ली, साउन ६ । भारतको उत्तर प्रदेशमा विभिन्न ठाउँमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। राहत आयुक्तको कार्यालयका अनुसार बांदामा चार, फतेहपुरमा दुई र बलरामपुर, चन्दौली, बुलन्दशहर, रायबरेली, अमेठी, कौशाम्बी, सुल्तानपुर र चित्रकूट जिल्लामा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो। यता समाचार एजेन्सी पीटीआईका अनुसार उत्तर […]

उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ४ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, १६ जना घाइते :: Pahilopost.com

डोटीः सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए। राति घरमा बसिरहेको समयमा

चट्याङबाट दुर्इ विद्यार्थीको मृत्यु, शिक्षकसहित १६ घाइते

सुर्खेत : जिल्लाको चिङ्गाड गाउँपालिका ४ स्थित  प्राथमिक विद्यालय धनापानीमा चट्याङ लागेर दुईजना विद्यार्थीको मृत्यु भएको छ भने एकजना शिक्षक र कार्यालय सहयोगीसहित अन्य १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा कक्षा ३ मा ६ वर्षीय विद्यार्थी अम्मरबहादुर चन्द र  ७ वर्षीया निर्मला चन्द रहेका छन्। अाइतबा...