बाजुरा– बाजुराको गौमुल गाँउपालिका –५ मनाकोट बस्ने १७ वर्षीय शिव रोकायाको उपचारका लागि आर्थिक सहयोग जुटेको छ।
स्वास्थ्य खबर अनलाइनमा समाचार प्रकाशन भएपछि देश– विदेशबाट आर्थिक सहयोग जुटेको हो।
आर्थिक अभावमा चार महिनादेखि भाँच्चिएको खुट्टाको उपाचर गर्न नसकेको समाचार प्रकाशन प्रकाशनपछि सा...