राजेन्द्र लिङ्देनको प्रश्न : एक घण्टामा चितवन पुग्ने आधार के हो ?

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ बजेट नभएको नआएको बताएका छन् । बजेट निर्वाचन केन्द्रीत भएको उनको टिप्पणी छ। बुधबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटका स्रोत सुनिश्चित नभएकाले परम्परागत शैलीभन्दा फरक नभएको बताए । ‘यो बजेट केवल निर्वाचन लक्षित छ । बजेको स्रोत के हो ? कार्यान्वयनका आधार के हुन् ? केही छैन । सदाझैँ  बजेट आम्दानी, अनुदान र ऋण लिइन्छ होला भनेर बजेट बनाइएको छ’, उनले एक घण्टामा चितवन पुग्ने आध

सम्बन्धित सामग्री

दाङको राप्तीमा अब जलयात्रा (फोटो-फिचर)

दाङ- दाङको राप्ती नदीको पानीलाई आधार मानेर जलयात्राको सम्भावना देखिएको छ। साउन महिनाबाहेक बाँकी ११ महिना जलयात्राको लागि सुरक्षित र उपयुक्त रहेको सम्भाव्यता अध्ययनमा खटिएका कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चर प्रालिका सञ्चालक देवराज जैशीले बताए। शुक्रबार र शनिबार दुई दिन राप्ती नदीमा र्‍याफ्टिङ गरिएको छ। ‘१५ किलोमिटर लामो दुरी करिब साढे दुईदेखि तीन घण्टामा पार गर्न […]

आगामी बर्षदेखि न्युजर्सीबाट न्युयोर्क आउन थप शुल्क तिर्नुपर्ने

आगामी बर्षदेखि न्युयोक सहरमा आउन अब तपाईले थप रकम तिर्नुपर्ने भएको छ । मुद्रास्फीतिको निर्णयलाई आधार बनाएर पोर्ट अथोरिटी अफ न्यूयोर्क र न्यु जर्सी क्रसिङहरूमा टोल वृद्धिका लागि आगामी वर्ष २०२३ को बजेटको रूपमा स्वीकृत गरिएको छ। अफ पिक घण्टामा ईजीपास टोल ११ डलर ७५ सेन्टसबाट १ डलर बढाएर १२ डलर ७५ सेन्टस बनाइनेछ । […]

राजेन्द्र लिङ्देनको प्रश्न : एक घण्टामा चितवन पुग्ने आधार के हो ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी वर्षका लागि आएको बजेट वितरणमुखी र चुनावलक्षित मात्र भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले वर्तमान बजेटले आर्थिक महँगी र भ्रष्टचार र सुशासनको विषयलाई समेट्न नसकेको बताए। उनले बजेटमा एक घण्टामा चितवन पुग्ने मार्ग बनाउने भन्नलाई आधार र स्रोत के हो भन्दै प्रश्न पनि गरेका छन्।

एक घण्टामा चितवन पुग्ने मार्ग बन्ने स्रोत र आधार के हो ? : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी वर्षका लािग आएको बजेट वितरणमुखी र चुनावलक्षित मात्र भएको बताएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले वर्तमान बजेटले आर्थिक महँगी र भ्रष्टचार र सुशासनको विषयलाई समेट्न नसकेको बताए ।  साथै, स्रोत र कार्यान्वयनको आधार नै बजेटले...

रुसको सुरक्षामा सम्झौता हुन सक्दैन : पुटिन

राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।  यूक्रेनतर्फको सीमामा थप रूसी फौजहरू भेला भएको भन्दै यूक्रेनसहित उसका पश्चिमा सहयोगी मुलुकहरूले रुसमाथि आरोप लगाएको बेला पुटिनले भिडिओ सम्बोधनमार्फत देशको सुरक्षा र स्वार्थ विपरीत सम्झौता गर्न नसकिने बताएका हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर निकायको गोप्य सूचनालाई आधार बनाएर ‘रुसले हमलाको सुरुवात’ गरिसकेको भन्दै मस्कोलाई थप प्रतिबन्धको चेतावनी दिएको केही घण्टामा पुटिनको पछिल्ल

विराटनगरदेखि ४ घण्टामा सगरमाथा पुर्‍याउँछौं : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकार’ले ४ घण्टामा विराटनगरदेखि सगरमाथा पुग्न सकिने कार्यक्रम सरकारले ल्याएको बताएका छन् । शुक्रवार मोरङको विराटनगरमा मोरङ व्यापार संघको ६५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले ४ घण्टामा विराटनगरदेखि सगरमाथा पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताए । बाह्य पर्यटकलाई ल्याउन सो योजना कार्यान्वयनमा सरकार रहेको उनले बताए । सिमानाको जनसंख्यालाई आधार मानेर सो कार्यक्रम ल्याएको उनले बताए । ‘लोडसेटिङ अन्त्य गर्छु भन्दा मलाई धेरैले हावादारी भनेका थिए,’ उनले भने, ‘ध...

गड्डाचौकी नाकालाई  सहज बनाउन माग

कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन । केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन् । नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रह

प्रत्येक घण्टामा १४ संक्रमित थपिँदै

काठमाडौं । नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ …

विश्वभर कोरोनाबाट औसतमा १५ सेकेण्डमा एकको मृत्यु

२१ साउन, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को कारण प्रत्येक २४ घण्टामा औसतमा पाँच हजार नौ सयजनाको मृत्यु हुने गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पछिल्लो दुई साताको तथ्यांकलाई आधार मानेर यो तथ्यांक …

भयाबह बन्दै कोरोना : प्रत्येक एक घण्टामा १२ जना संक्रमित

काठमाडौं । प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ …