दाङ- दाङको राप्ती नदीको पानीलाई आधार मानेर जलयात्राको सम्भावना देखिएको छ। साउन महिनाबाहेक बाँकी ११ महिना जलयात्राको लागि सुरक्षित र उपयुक्त रहेको सम्भाव्यता अध्ययनमा खटिएका कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्रालिका सञ्चालक देवराज जैशीले बताए। शुक्रबार र शनिबार दुई दिन राप्ती नदीमा र्याफ्टिङ गरिएको छ। ‘१५ किलोमिटर लामो दुरी करिब साढे दुईदेखि तीन घण्टामा पार गर्न […]