काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी वर्षका लािग आएको बजेट वितरणमुखी र चुनावलक्षित मात्र भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले वर्तमान बजेटले आर्थिक महँगी र भ्रष्टचार र सुशासनको विषयलाई समेट्न नसकेको बताए ।
साथै, स्रोत र कार्यान्वयनको आधार नै बजेटले...