आगामी बर्षदेखि न्युजर्सीबाट न्युयोर्क आउन थप शुल्क तिर्नुपर्ने

आगामी बर्षदेखि न्युयोक सहरमा आउन अब तपाईले थप रकम तिर्नुपर्ने भएको छ । मुद्रास्फीतिको निर्णयलाई आधार बनाएर पोर्ट अथोरिटी अफ न्यूयोर्क र न्यु जर्सी क्रसिङहरूमा टोल वृद्धिका लागि आगामी वर्ष २०२३ को बजेटको रूपमा स्वीकृत गरिएको छ। अफ पिक घण्टामा ईजीपास टोल ११ डलर ७५ सेन्टसबाट १ डलर बढाएर १२ डलर ७५ सेन्टस बनाइनेछ । […]

सम्बन्धित सामग्री

न्युयोर्कको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क जुन ३० देखि लागु नहुने

न्युयोर्क सिटीको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क लिने नियम जुन ३० देखि लागु नहुने भएको छ । यो शुल्क कार्यान्वयन अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ । जसका कारण मूल योजना अनुसार जुन ३० मा सुरु नहुने भएको हो । म्यानहट्टनका व्यवसायहरू महामारीबाट पूर्ण रूपमा पहिलेकै अवस्थामा फर्कन नसकेको गभर्नर क्याथी होकुलको ठहर […]

न्युयोर्कको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क जुन ३० देखि लागु हुने

न्युयोर्क सिटीको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क लिने नियम जुन ३० देखि लागु हुने भएको छ । ६० स्ट्रीट र त्योभन्दा तल म्यानहटनमा प्रवेश गर्न प्राय सवारी साधनहरूले १५ डलर टोल शुल्क तिनुपर्ने छ । यो कार्यक्रमले एमटीएको सबवे, बस र यात्रु रेलहरूको सञ्जाललाई आधुनिकीकरण गर्न प्रति वर्ष अनुमानित १ बिलियन डलर प्रदान […]

न्युयोर्क सिटीका पाँचवटै बरोमा एमटीए बसहरु नि: शुल्क संचालन सुरु

न्युयोर्क सिटीमा झण्डै ४४ हजार यात्रुहरुले अब ६ महिनाको लागि नि: शुल्क एमटीए बसहरु चढ्न पाउने भएका छन् । यसरी नि: शुल्क  सवारी प्रदान गर्ने रुटहरू न्युयोर्क सिटीका पाँचवटै बरोमा एकएकवटा रहेका छन् । निःशुल्क मार्गहरू स्थापना गरेर शहरभरि सार्वजनिक यातायातमा पहुँच विस्तार गर्ने र सबै न्यूयोर्कवासीहरूलाई राम्रो सेवा दिन ट्रान्जिट इक्विटीमा सुधार गर्ने सरकारी […]

ट्विटरले प्रयोगकर्ताबाट प्रमाणीकरण शुल्क उठाउने !

न्युयोर्क सिटी । ट्विटरका नयाँ मालिक तथा विश्वका सर्वाधिक धनी अर्बपति एलन मस्कले आफ्नो कम्पनीको प्रतिष्ठित 'निलो टिक' परिमार्जित हुने बताएका छन् । सञ्चार माध्यमले ट्विटरले प्रयोगकर्तालाई प्रमाणीकरण शुल्कबापत प्रति महिना २० अमेरिकी डलर उठाउन सक्ने खबर पनि सार्वजनिक गरेका छन् । मस्कले ट्विटर खरिद गरेको केही दिनपछि नै प्रमाणीकरण प्रक्रिया परिमार्जन भइरहेको...

मस्कले ट्विटर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लिने

न्युयोर्क – एलोन मस्कले ट्विटर ब्लु ब्याज सदस्यताको लागि प्रतिमहिना २० डलर शुल्क लिने योजना बनाएका र त्यसमा प्रयोगकर्ताहरूको प्रमाणीकरण पनि समावेश रहेको जनाइएको छ । भर्जका अनुसार मस्कले आइतवार कर्मचारीहरूलाई नोभेम्बर ८सम्ममा यो सुविधा रोल आउट गर्न आवश्यक रहेको अन्यथा उनीहरूलाई बर्खास्त गरिने चेतावनी दिए । हालको योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ताहरूले सदस्यता लिन वा आफ्नो […]