भयाबह बन्दै कोरोना : प्रत्येक एक घण्टामा १२ जना संक्रमित

काठमाडौं । प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ …

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २ बैशाख । देशभर पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ५६ जनामा कोरोना परिक्षण गर्दा ६४ जना संक्रमित थपिएका हुन्। पछिल्लो ३४ घण्टामा ४५ जना कोरोना संक्रमित निको हुँदा १५ हजार ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर ३ […]

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३७ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ । हाल देशभर ६२८ […]

पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय दुई जनाको नमूना परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १६ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा एक सय ८८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५६ हजार ६ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

२४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १२४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जना कोरोनाबाट निको भएका […]

२४ घण्टामा १७ मा कोरोना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ४३ जनाको नमूना परीक्षण गरेकोमा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै थप चार सय नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा तीन हजार पाँच सय ९५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा आठ हजार सात सय २९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ...

पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ।