जुनसुकै पुरानो स्कुटरसँग जीहोको नयाँ इलेक्ट्रीक स्कुटर साट्न पाइने

काठमाडौं । जीहो इलेक्ट्रीक स्कुटरले एक्सचेन्ज स्कीम ल्याएको छ । सीएफ मोटो मोटरसाइकल तथा स्कुटर जीहो इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले एक्सचेन्ज एण्ड अपग्रेड मेनिया योजना ल्याएको हो । कम्पनीका अनुसार उक्त एक्सचेन्ज मेला नक्साल शोरुममा मंगलबारदेखि ४ दिनसम्म संचालन हुनेछ । यस योजनामा ग्राहकले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल […]

सम्बन्धित सामग्री

मल्टी ब्राण्ड इलेक्ट्रीक स्कुटर पाइने शोरुम संचालनमा

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा अधिकांश ब्राण्डका स्कुटर एकै स्थानमा पाइने ईभी मार्ट संचालनमा आएको छ । श्री अटो इन्कर्पोरेट प्रालिले यस्तो मल्टी ब्राण्ड शोरुम संचालनमा ल्याएको हो । शोरुम संचालनमा ल्याएपछि जारी विज्ञप्तीमा कम्पनीका संचालक रोशनकुमार श्रेष्ठले आफुहरु राम्रो सर्भिस सेवा भएका ब्राण्डका स्कुटर एकै स्थानमा बिक्री गर्न प्रतिवद्ध रहेको बताए । ‘अहिले बजारमा […]

पाँच वर्ष वारेन्टी पाइने ३ ब्राण्डका स्कुटर

काठमाडौं । नेपालमा बिक्री हुने धेरैजसो इलेक्ट्रीक स्कुटरको ब्याट्रीमा २० हजार किलोमिटर वा २ वर्षको वारेन्टि उपलब्ध हुँदै आएको छ । सबैजसो बिक्रेताले ब्याट्रीमा कम वारेन्टी दिएर बिक्री गरिरहेका छन् । नेपालमा नै स्कुटर बेच्ने तीन यस्ता कम्पनीहरू छन् जसले ५ वर्षसम्मको वारेन्टी उपलब्ध गराउदै आएका छन् । बजारमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको टेल्जी […]

प्योर ईभी स्कुटर किन्दा ४५ हजारसम्म नगद छुट पाइने

काठमाडौं । प्योर ईभी ब्राण्ड इलेक्ट्रीक स्कुटर खरिद गर्दा ४५ हजार रुपैयाँसम्म नगद छुट पाइने भएको छ । विगत ४ वर्षदेखि नेपाली बजारमा प्योर ईभीका स्कुटर बेच्दै आएको ह्वाइट लोटस मोटर्सले आगामी नयाँ वर्ष २०८१ को उपलक्ष्यमा नगद छुट योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ग्राहकले प्योर ईभी ब्राण्डको कुनै पनि इलेक्ट्रीक स्कुटर खरिद […]

नेपालमा पाइने तीन प्रिमियम इलेक्ट्रीक स्कुटर, यस्तो छ रेन्ज र मूल्य

काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटहरू भित्रने क्रम जारी नै छ । नेपालमा च्याउ झैं उपलब्ध स्कुटहरूमा प्रिमियम इलेक्ट्रीक स्कुटरकाे  उपलब्धता पनि बढ्दो छ । नेपालमा हाल ५० भन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटहरू उपलब्ध भएका कारण ग्राहकलाई स्कुटर छनोट गर्न गाह्राे हुन सक्छ । यस्तोमा आज हामीले नेपाली बजारमा उपलब्ध तीन ब्रान्डका तीन प्रिमियम इलेक्ट्रीक स्कुटरको […]

नाडा अटो शोमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दै बजाज

काठमाडौं । बजाजको पहिलो इलेक्ट्रीक स्कुटर भदौमा हुने नाडा अटो शोमा देख्न पाइने भएको छ । कम्पनीले बजाज चेतक नेपालमा सार्वजनिक गर्ने तयारी थालेसँगै अटो शोमा देख्न पाइने भएको हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले नाडा अटो शोमा चेतक स्कुटर सार्वजनिक गर्ने भएको हो । नेपालमा अहिले दर्जनौं […]

उपत्यकाको ४ वटा शोरुमबाट मात्रै ‘आइक्यूव’ इलेक्ट्रीक स्कुटर किन्न पाइने

काठमाडौं । जगदम्वा मोटर्सले टीभीएस आइक्यूबको विक्री सुरु गरेको छ । योसँग टीभीएस आईक्यूव चल्तिका ब्राण्डमा इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने पहिलो कम्पनी भएको छ । टीभीएस पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूबको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको हो । कम्पनीका अनुसार सुरुमा उपत्यकाको नक्शाल, कान्तिपथ, टेकु र सानोभर्याङ्ग शोरुमबाट […]

इलेक्ट्रीक स्कुटर किन्दा ब्याज तिर्नु नपर्ने

काठमाडौं । सेगवेका इलेक्ट्रीक स्कुटर ० प्रतिशत ब्याजदरमा किन्न पाइने भएको छ । कम्पनीले शून्य प्रतिशत ब्यादरमा इलेक्ट्रीक स्कुटर किन्न सकिने फाइनान्स स्कीम ल्याएको हो । यो स्कीममा स्कुटर खरिद गर्नका लागि ग्राहकसँग माछापुच्छ्रे बैंकको केडिट कार्ड हुनु पर्नेछ । कम्पनीले माछापुच्छ्रे बैंकसँग सहकार्य गरेर शून्य प्रतिशत ब्याज स्कीम ल्याएको हो । यो स्कीममा ग्राहकले […]

लुयान इलेक्ट्रीक स्कुटर बुकिङ गर्दा १५ हजार नगद छुट पाइने

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारि विक्रेता जिरो इमिशन राइड एनले नाडा ईभी एक्स्पो अफर ल्याएको छ । कम्पनीले नाडा ईभी एक्स्पो तथा चाडपर्व लक्षित अफर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको अफरमा लुयानका इलेक्ट्रीक स्कुटर बुकिङ गर्दा नगद छुट तथा एशोसरिजहरु उपहार स्वरुप उपलब्ध गराउने जनाएको छ । कम्पनीको एमएनके ३ को […]

नेपालमा पाइने ४ उत्कृष्ट इलेक्ट्रीक स्कुटर (मूल्यसहित)

काठमाडौं । लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढ्न थालेको छ । सहरी क्षेत्रमा आवत जावतका लागि इलेक्ट्रीक सवारीसाधन निकै उपयोगी मानिन्छ । पछिल्लो समय नेपाली बजारमा चार पाङ्ग्रे इलेक्ट्रीक सवारी साधन प्रयोग गर्ने उपभोक्ताको संख्यामा राम्रै वृद्धि भएको पाइन्छ । तर दुई पाङग्रे इलेक्ट्रीक साधन प्रयोगकर्ताको संख्या तिब्र गतिमा बढ्न सकेको […]

ब्ल्याक फ्राइडेः इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलमा २० हजार नगद छुट पाइने

काठमाडौं । सुपरसोकोले ब्ल्याक फ्राइडे अफर सार्वजनिक गरेको छ । कम्पनीले आउँदै गरेको व्ल्याक फ्राइडेमा सुपरसोकोका इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद छुटको स्कीम ल्याएको हो । ब्ल्याक फ्राइडेमा सुपरसोकोका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद २० हजार छुट प्राप्त गर्नेछन् । ब्ल्याक फ्राइडे नोभेम्वर २६ मा मनाइने छ । कम्पनीले उक्त एकदिन […]