काठमाडौं । लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढ्न थालेको छ । सहरी क्षेत्रमा आवत जावतका लागि इलेक्ट्रीक सवारीसाधन निकै उपयोगी मानिन्छ । पछिल्लो समय नेपाली बजारमा चार पाङ्ग्रे इलेक्ट्रीक सवारी साधन प्रयोग गर्ने उपभोक्ताको संख्यामा राम्रै वृद्धि भएको पाइन्छ । तर दुई पाङग्रे इलेक्ट्रीक साधन प्रयोगकर्ताको संख्या तिब्र गतिमा बढ्न सकेको […]