काठमाडौं । नेपालमा बिक्री हुने धेरैजसो इलेक्ट्रीक स्कुटरको ब्याट्रीमा २० हजार किलोमिटर वा २ वर्षको वारेन्टि उपलब्ध हुँदै आएको छ । सबैजसो बिक्रेताले ब्याट्रीमा कम वारेन्टी दिएर बिक्री गरिरहेका छन् । नेपालमा नै स्कुटर बेच्ने तीन यस्ता कम्पनीहरू छन् जसले ५ वर्षसम्मको वारेन्टी उपलब्ध गराउदै आएका छन् । बजारमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको टेल्जी […]