ब्ल्याक फ्राइडेः इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलमा २० हजार नगद छुट पाइने

काठमाडौं । सुपरसोकोले ब्ल्याक फ्राइडे अफर सार्वजनिक गरेको छ । कम्पनीले आउँदै गरेको व्ल्याक फ्राइडेमा सुपरसोकोका इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद छुटको स्कीम ल्याएको हो । ब्ल्याक फ्राइडेमा सुपरसोकोका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद २० हजार छुट प्राप्त गर्नेछन् । ब्ल्याक फ्राइडे नोभेम्वर २६ मा मनाइने छ । कम्पनीले उक्त एकदिन […]

सम्बन्धित सामग्री

जेसिट्का स्कुटरमा ३० हजार नगद छुट

काठमाडौं । इलेक्ट्रीक स्कुटर बिक्रेता कम्पनी विवेक अटोमोवाइल्सले जेसिट् इलेक्ट्रीक स्कुटरमा ३० हजार नगद छुटको स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा जेसिट्का दुई मोडलका स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले नेपालमा बिक्री गर्ने जेसिट् जी १ र राया जीमा फ्ल्याट ३० हजार नगद छुट दिने स्कीम ल्याएको हो । दुगड ग्रुप अन्तर्गतको […]

प्योर ईभी स्कुटर किन्दा ४५ हजारसम्म नगद छुट पाइने

काठमाडौं । प्योर ईभी ब्राण्ड इलेक्ट्रीक स्कुटर खरिद गर्दा ४५ हजार रुपैयाँसम्म नगद छुट पाइने भएको छ । विगत ४ वर्षदेखि नेपाली बजारमा प्योर ईभीका स्कुटर बेच्दै आएको ह्वाइट लोटस मोटर्सले आगामी नयाँ वर्ष २०८१ को उपलक्ष्यमा नगद छुट योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ग्राहकले प्योर ईभी ब्राण्डको कुनै पनि इलेक्ट्रीक स्कुटर खरिद […]

२० हजार नगद छुटमा जिहो इलेक्ट्रीक स्कुटर किन्न सकिने, यस्तो छ दशैं स्कीम

काठमाडौं । जिहो इलेक्ट्रीक स्कुटरले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नगद छुटसहित एक्सचेन्ज तथा फाइनान्स स्कीम सार्वजनिक गरेको हो । अन्ना इन्टरनेशनलले र रिलायन्स ग्रुपको सहकार्यमा बिक्री भइरहेको जिहोले नगद २० हजार छुट भएको ‘जिहो उमंग पर्व’ योजना ल्याएको हो । यो स्कीम अन्तर्गत इलेक्ट्रीक स्कुटर किन्ने ग्राहकले २० हजार नगद छुट पाउने […]

लिफान इलेक्ट्रीकको दशैं स्कीम, स्कुटर किन्दा ५० हजारसम्म नगद छुट

काठमाडौं । इलेक्ट्रीक स्कुटर लिफानको दशैैं स्कीम सार्वजनिक भएको छ । कम्पनीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘यसपाली दशैं लिफान सँगै’ स्कीम सार्वजनिक गरेको हो । लिफानको नेपालका लागि आधिकारिक बिक्रेता  पिनाकल मोटार्डले स्कुटर खरिदमा नगद छुट तथा एक्सचेन्ज र फाइनान्स सुविधासमेतको दशैं स्कीम सार्वजनिक गरेको हो । अफर अन्तर्गत स्कुटर किन्ने ग्राहकले ५० हजारसम्म […]

याडिया इलेक्ट्रीकमा धमाका अफर, ९० हजार नगद छुट

काठमाडौं । याडिया इलेक्ट्रीक स्कुटर तथा साइलकलको नेपालको लागि आधिकारीक विक्रेता कम्पनी कुजु नेपालले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक साइकलमा नगद छुट स्कीम ल्याएको हो । नजिकिदै गरेको चाडपर्वको अवसरमा कम्पनीले इलेक्ट्रीक साइकलमा ९० हजार रुपैयाँसम्मको नगद छुट स्कीम ल्याएको छ । यो स्कीममा ग्राहकले याडियाको इलेक्ट्रीक माउन्टेन बाइक एसएस ८०० को […]

लुयान इलेक्ट्रीक स्कुटर बुकिङ गर्दा १५ हजार नगद छुट पाइने

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारि विक्रेता जिरो इमिशन राइड एनले नाडा ईभी एक्स्पो अफर ल्याएको छ । कम्पनीले नाडा ईभी एक्स्पो तथा चाडपर्व लक्षित अफर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको अफरमा लुयानका इलेक्ट्रीक स्कुटर बुकिङ गर्दा नगद छुट तथा एशोसरिजहरु उपहार स्वरुप उपलब्ध गराउने जनाएको छ । कम्पनीको एमएनके ३ को […]

याडियाका नयाँ इलेक्ट्रीक स्कुटर विक्री सुरु, १५ हजार नगद छुट

काठमाडौं । याडिया इलेक्ट्रीक स्कुटरको २०२२ मोडलको विक्री सुरु भएको छ । याडियाको नेपालका लागि आधिकारि विक्रेता कम्पनी कुजु नेपालले २०२२ मोडलका स्कुटरको विक्री सुरु गरेको हो । विगत ३ महिनादेखि सोल्ड आउट भएको स्कुटर पुनः नेपाल भित्रिएको हो । योसँगै कम्पनीले नयाँ स्कीम समेत सार्वजनिक गरेको छ । नयाँ स्कीम अन्तर्गत ग्राहकले १५ हजार […]

‘ब्याक गियर’ भएको इलेक्ट्रीक स्कुटरमा ३० हजार नगद छुट

काठमाडौं । सुपर शोको इलेक्ट्रीक स्कुटरमा नगद ३० हजार रुपैयाँ छुटको स्कीम सार्वजनिक भएको छ । सुपर शोको इलेक्ट्रीकका लागि नेपालको आधिकारिक विक्रेता डि लाइफ स्टाइलले नयाँ वर्ष २०७९ को अफर अन्तर्गत ३० हजार नगद छुट स्कीम ल्याएको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ वर्ष अफरमा सुपर शोको सीपीएक्स स्कुटर खरिद गर्ने ग्राहकका लागि उक्त […]

आविष्कार केन्द्रलाई टेलजीको स्कुटर, ग्राहकलाई नगद छुट

काठमाडौं । टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रीक स्कुटर हस्तान्तरण गरेको छ । टेल्जी इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता योम मा इ नेपालले आफ्नो स्थापनाको एक वर्ष पुरा भएको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रीक स्कुटर प्रदान गरेको हो । गत वर्षको लकडाउनका बीच नेपाली बजारमा आधिकारिक विक्री सुरु गरेको कम्पनीले पहिलो वर्ष कोरोनाको महामारि […]