मल्टी ब्राण्ड इलेक्ट्रीक स्कुटर पाइने शोरुम संचालनमा

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा अधिकांश ब्राण्डका स्कुटर एकै स्थानमा पाइने ईभी मार्ट संचालनमा आएको छ । श्री अटो इन्कर्पोरेट प्रालिले यस्तो मल्टी ब्राण्ड शोरुम संचालनमा ल्याएको हो । शोरुम संचालनमा ल्याएपछि जारी विज्ञप्तीमा कम्पनीका संचालक रोशनकुमार श्रेष्ठले आफुहरु राम्रो सर्भिस सेवा भएका ब्राण्डका स्कुटर एकै स्थानमा बिक्री गर्न प्रतिवद्ध रहेको बताए । ‘अहिले बजारमा […]

सम्बन्धित सामग्री

हिरोको नयाँ इलेक्ट्रीक स्कुटर ‘भी-२’ तीन भेरियन्टमा सार्वजनिक, रेन्ज १६५ किमी

काठमाडौं । हिरो मोटोकर्पको सहायक कम्पनी भीडाले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भी-२ नामबाट ल्याएको स्कुटर भारतमा सार्वजनिक भएको हो । हिरो मोटोकर्पले ९६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) सुरुवाति मूल्य तोकेर भी २ सार्वजनिक गरेको छ । कम्पनीले भिडा भी-२ को वेस भेरियन्टमा २.२ किलोवाट क्षमताको ब्याट्री दिएको छ । उक्त […]

बिर्तामोडमा टेल्जीको नयाँ शोरुम, १ लाख किलोमिटर वारेन्टी पाइने

काठमाडौं । टेल्जी नेपालले शोरुम विस्तारको कामलाई तीव्र्रता दिएको छ । चिनियाँ इलेक्ट्रीक स्कुटर टेल्जीको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्सले झापाको बिर्तामोडमा आफ्नो ११ औं शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुमले टेल्जीका विद्युतीय स्कुटर बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा समेत उपलब्ध गराउने छ । कम्पनीका निर्देशक संजीव शिल्पकारले नेपालको लोकप्रिय ब्राण्डको […]

नेपालमै एसेम्बल भएको सस्तो इलेक्ट्रीक स्कुटर सार्वजनिक, १०० किलोमिटर रेन्ज

काठमाडौं । नेपालमै एसेम्बल भएको इलेक्ट्रीक स्कुटर बजारमा आएको छ । चिनियाँ ब्राण्ड लिहा मोटर्सको इलेक्ट्रीक स्कुटर वान क्लिक बाइ प्रालिले नेपालमै एसेम्बल गरी बिक्री सुरू गरेको हो । पहिलो चरणमा कम्पनीले काठमाडौंको जडिबुटीमा शोरुम स्थापना गरेर इलेक्ट्रीक स्कुटरको बिक्री सुरू गरेको हो । कम्पनीले अहिले एक मोडलको स्कुटर तथा एक मोडलको डेलिभरी स्कुटर सार्वजनिक […]

सुपर शोकोको नयाँ शोरुम ग्रैह्रीधारामा

काठमाडौं । सुपर शोकोले नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले नक्साल ग्रैहीधारामा नयाँ शोरुम संचालनमा ल्याएको हो । यसअघि कम्पनीले काठमाडौंको लाजिम्पाट, ग्वार्को, विरगंज, इनरुवा, इटहरी, बुटल लगायतका स्थानमा सुपर शोकोको शोरुम संचालन गर्दै आएको छ । ग्राहकको आकर्षण इलेक्ट्रीक स्कुटरमा बढ्दै गएको कारण ग्राहकहरुलाई गुणस्तरीय स्कुटर उपलब्ध गराउने उद्धेश्यसहित नयाँ शोरुम संचालनमा ल्याएको […]

दुगड ग्रुपले ल्याउने भयो इलेक्ट्रीक दुईपांग्रे ब्राण्ड, यस्तो छ स्कुटर

काठमाडौं । दुगड ग्रुपले इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याउने भएको छ । दुगड ग्रुपले पहिलो पटक दुईपांग्रे इलेक्ट्रीक ब्राण्ड भित्र्याउने तयारी गरेको हो । एमभी दुगडले इन्डोनेशियाली ब्रान्ड ‘गेसिट्स’ ब्राण्ड नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले नक्सालमा गेसिट्सका लागि शोरुमसमेत तयार गरिसकेको छ । कम्पनीको शोरुम निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ भने अबको […]

नक्सालमा शोरुम खोल्दै सार्वजनिक भयो नयाँ स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको शोरुम काठमाडौंमा संचालनमा आएको छ । कम्पनीले आज (आइतवार) एक कार्यक्रमबीच नक्साल नागपोखरीमा शाेरुम उद्घाटन गरेको हो । कम्पनीले क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत नेपाली बजारमा सार्वजनिक गरेको छ । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ तोकेर क्यापाचिनो एसको विक्री […]

व्यापारमा भारी गिरावटपछि ओलाले शोरुम विस्तार गर्दै, २०० बढी शोरुम खोल्ने

काठमाडौं । अग्रणी इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ओलाले भारतभर शोरुम स्थापना गर्ने भएको छ । कम्पनीले हालसम्म अनलाइन मार्फत स्कुटर विक्री गर्दै आएको थियो । भारतीय बजारमा इलेक्ट्रीक सवारी साधनको माग बढ्दै जानु र ओलाको व्यापारमा गिरावट आएका कारण ओलाले शोरुम तथा डिलर विस्तारको काम गर्ने निर्णय गरेको हो । हालसम्म ओलाका स्कुटरहरू अनलाईनमा मात्र […]

ओकिनावाको शोरुम जलेर नष्ट, कम्पनीले स्कुटर रिकल गर्‍यो

काठमाडौं । भारतको तामिल नाडुस्थित ओकिनावा इलेक्ट्रीक स्कुटरको शोरुममा आगो लागेको छ । उक्त घटनमा पूरै शोरुम जलेर नष्ट भएको अनुमान गरिएको छ । ओकिनावा इलेक्ट्रीक स्कुटर शोरुममा राख्दै गर्दा स्कुटरमा आगो लोगेको थियो । पछिल्लो समय लगातार इलेक्ट्रीक स्कुटरमा आगो लाग्ने घटना बढ्दै गएको छ । यसले विस्तारै बढ्दै गएको दुईपांग्रे इलेक्ट्रीक सवारी साधनमा […]

३०० किमि रेन्ज दिने इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी सिम्पल इनर्जीले ३०० किलोमिटर रेन्ज दिने स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले १ लाख ४५ हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्यमा ३०० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । बैंगलुरु वेस स्टार्टअप कम्पनी सिम्पल इनर्जीले सिम्पल वान इलेक्ट्रीक स्कुटरलाई अपग्रेड गरेर यसको पावर तथा पर्फमेन्समा सुधार गरेर […]