उपत्यकाको ४ वटा शोरुमबाट मात्रै ‘आइक्यूव’ इलेक्ट्रीक स्कुटर किन्न पाइने

काठमाडौं । जगदम्वा मोटर्सले टीभीएस आइक्यूबको विक्री सुरु गरेको छ । योसँग टीभीएस आईक्यूव चल्तिका ब्राण्डमा इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने पहिलो कम्पनी भएको छ । टीभीएस पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूबको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको हो । कम्पनीका अनुसार सुरुमा उपत्यकाको नक्शाल, कान्तिपथ, टेकु र सानोभर्याङ्ग शोरुमबाट […]

सम्बन्धित सामग्री

मासिक पेट्रोल खर्चभन्दा कम किस्तामा ‘याडिया जी-५’ चढ्न पाइने

काठमाडौं । समान्यतया दैनिक ५० किलोमिटर हाराहारी स्कुटरमा यात्रा गर्नुपर्ने मानिसले झण्डै ६ हजार रुपैयाँ पेट्रोलमा खर्च गर्नु पर्ने हुन्छ । तर, त्योभन्दा पनि कम मासिक ५ हजार ७३० रुपैयाँ किस्तामा याडिया जी-५ स्कुटर किन्न पाइने भएको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपालले सरल इएमआई योजना ल्याएको छ । कम्पनीले […]

जिहो इलेक्ट्रीकको नयाँ वर्ष स्कीमः ८१ हजारसम्म नगद छुटदेखि थाइल्याण्ड भ्रमणसम्म

काठमाडौं । जीहो इलेक्ट्रीकले नयाँ वर्ष २०८१ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘वि स्मार्ट राइड स्मार्ट’ नामक स्कीम ल्याएको हो । सीएफमोटो तथा जिहो इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी ऋषि ट्रेड सेन्टरले ८१ हजारसम्म नगद छुट पाइने स्कीम सार्वजनिक गरेको हो । कम्पनीले जिहो इलेक्ट्रीक स्कुटर किन्न चाहाने […]

आइक्यूव स्कुटरः ब्याज नलाग्ने, २५ हजार नगद छुट पाइने

काठमाडौं । टीभीएसले इलेक्ट्रीक स्कुटर आइक्यूव एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । कम्पनीले २५ हजार थप मूल्याङ्कन सहितको बिना ब्याजमा स्कुटर किन्न सकिने योजना ल्याएको हो । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले ल्याएको यो एक्सचेन्ज अफरमा ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकलसँग टीभीएसको आइक्यूव साट्न सक्नेछन् । यो योजनामा ग्राहकले […]

इलेक्ट्रीक स्कुटर किन्दा ब्याज तिर्नु नपर्ने

काठमाडौं । सेगवेका इलेक्ट्रीक स्कुटर ० प्रतिशत ब्याजदरमा किन्न पाइने भएको छ । कम्पनीले शून्य प्रतिशत ब्यादरमा इलेक्ट्रीक स्कुटर किन्न सकिने फाइनान्स स्कीम ल्याएको हो । यो स्कीममा स्कुटर खरिद गर्नका लागि ग्राहकसँग माछापुच्छ्रे बैंकको केडिट कार्ड हुनु पर्नेछ । कम्पनीले माछापुच्छ्रे बैंकसँग सहकार्य गरेर शून्य प्रतिशत ब्याज स्कीम ल्याएको हो । यो स्कीममा ग्राहकले […]

नेपालमा पाइने चल्तीका ७ इलेक्ट्रीक मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल किन्न चाहने ग्राहकका लागि छनोट सुविधा बढ्दै गएको छ । विभिन्न ब्राण्डले मोटरसाइकल ल्याउन थालेसँगै ग्राहकलाई छनोट गर्न सहज बन्दै गएको हो । अहिले नेपालमा दुई दर्जनभन्दा धेरै इलेक्ट्रीक ब्राण्डले मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएका छन् । यद्यपि अहिले पनि स्कुटरको तुलनामा मोटरसाइकलको संख्या न्यून रहेको छ । केही दिन […]

हिरो इलेक्ट्रीकको आधिकारीक विक्री सुरु, तीन मोडल किन्न पाइने

काठमाडौं । हिरो इलेक्ट्रीक स्कुटर ब्राण्डले नेपालमा विक्री सुरु गरेको छ । अटोमोवाइलमा निकै परिचित व्यवसायीक घराना लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोविलिटीले हिरो इलेक्ट्रीकको उत्पादन नेपालमा विक्री सुरु गरेको हो । कम्पनीले काठमाडौंको टेकुमा आफ्नो पहिलो शोरुम आजबाट संचालनमा ल्याएको हो । इलेक्ट्रीक मोविलिटीलाई प्राथमिकता दिने योजना अनुसार लक्ष्मी ग्रुपले हिरो इलेक्ट्रीक नेपाल ल्याएको जानकारी […]