लुयान इलेक्ट्रीक स्कुटर बुकिङ गर्दा १५ हजार नगद छुट पाइने

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारि विक्रेता जिरो इमिशन राइड एनले नाडा ईभी एक्स्पो अफर ल्याएको छ । कम्पनीले नाडा ईभी एक्स्पो तथा चाडपर्व लक्षित अफर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको अफरमा लुयानका इलेक्ट्रीक स्कुटर बुकिङ गर्दा नगद छुट तथा एशोसरिजहरु उपहार स्वरुप उपलब्ध गराउने जनाएको छ । कम्पनीको एमएनके ३ को […]

सम्बन्धित सामग्री

लुयान इलेक्ट्रीक स्कुटर किन्दा २५ हजार नगद छुट पाइने

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसर पारेर नगद छुटको स्कीम ल्याएको हो । नेपालका लागि लुयान इलेक्ट्रीक स्कुटरको आधिकारिक वितरक कम्पनी जीरो इमिसन राइड एनले २५ हजार नगद छुटको स्कीम ल्याएको हो । कम्पनीले ल्याएको यो स्कीममा मोटरसाइकल किन्ने ग्राहकले नगद छुटका अलावा […]

जिहो इलेक्ट्रीकको नयाँ वर्ष स्कीमः ८१ हजारसम्म नगद छुटदेखि थाइल्याण्ड भ्रमणसम्म

काठमाडौं । जीहो इलेक्ट्रीकले नयाँ वर्ष २०८१ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘वि स्मार्ट राइड स्मार्ट’ नामक स्कीम ल्याएको हो । सीएफमोटो तथा जिहो इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी ऋषि ट्रेड सेन्टरले ८१ हजारसम्म नगद छुट पाइने स्कीम सार्वजनिक गरेको हो । कम्पनीले जिहो इलेक्ट्रीक स्कुटर किन्न चाहाने […]

प्योर ईभी स्कुटर किन्दा ४५ हजारसम्म नगद छुट पाइने

काठमाडौं । प्योर ईभी ब्राण्ड इलेक्ट्रीक स्कुटर खरिद गर्दा ४५ हजार रुपैयाँसम्म नगद छुट पाइने भएको छ । विगत ४ वर्षदेखि नेपाली बजारमा प्योर ईभीका स्कुटर बेच्दै आएको ह्वाइट लोटस मोटर्सले आगामी नयाँ वर्ष २०८१ को उपलक्ष्यमा नगद छुट योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ग्राहकले प्योर ईभी ब्राण्डको कुनै पनि इलेक्ट्रीक स्कुटर खरिद […]

आइक्यूव स्कुटरः ब्याज नलाग्ने, २५ हजार नगद छुट पाइने

काठमाडौं । टीभीएसले इलेक्ट्रीक स्कुटर आइक्यूव एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । कम्पनीले २५ हजार थप मूल्याङ्कन सहितको बिना ब्याजमा स्कुटर किन्न सकिने योजना ल्याएको हो । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले ल्याएको यो एक्सचेन्ज अफरमा ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकलसँग टीभीएसको आइक्यूव साट्न सक्नेछन् । यो योजनामा ग्राहकले […]

३० हजार नगद छुटमा लुयान एस ७० प्रो, ८० किलोमिटर रेन्ज

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटर एस-७० प्रो खरिद गर्दा ३० हजार नगद छुट पाइने भएको छ । इलेक्ट्रीक स्कुटर लुयानको नेपालका लागि आधिकारिक बिक्रेता जिरो इमिसन राइड एनले ब्ल्याक फ्राइडेको अवसरमा उक्त छुट योजना ल्याएको हो । यो स्कीममा स्कुटर खरिद गर्ने ग्राहकले १ वर्षको रोड ट्याक्स तथा हेलमेट निःशुल्क प्राप्त गर्नेछन् । केही समयअघि […]

सेग्वेको मनसुन अफर: सित्तैमा रेनकोट,कभर र हेलमेटकाे साथमा नगद छुट

काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटरको  लिडिङ ब्राण्ड सेग्वेले मनसुन अफर सार्वजनिक गरेको छ  । सेग्वे नाइनवट इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालीले नयाँ मनसुन अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कुनै पनि मोडलको स्कुटरको खरिदमा आकर्षक रेनकोट, स्कुटर कभर र हेलमेट उपहार पाइने छ । साथै, स्कुटर खरिदमा १५ हजार रुपैयाँसम्मको नगद […]

ब्ल्याक फ्राइडेः इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलमा २० हजार नगद छुट पाइने

काठमाडौं । सुपरसोकोले ब्ल्याक फ्राइडे अफर सार्वजनिक गरेको छ । कम्पनीले आउँदै गरेको व्ल्याक फ्राइडेमा सुपरसोकोका इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद छुटको स्कीम ल्याएको हो । ब्ल्याक फ्राइडेमा सुपरसोकोका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद २० हजार छुट प्राप्त गर्नेछन् । ब्ल्याक फ्राइडे नोभेम्वर २६ मा मनाइने छ । कम्पनीले उक्त एकदिन […]