काठमाडाैं । इटालीयन इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी इनर्जीकाले उत्पादन गरेको इगो आरएस मोटरसाइकलको मूल्य ५८ लाख रुपैयाँ रहेको छ । यो मोटरसाइकल अहिले बजारमा हटकेक बनेको बीवाइडी एटो-३ को एड्भान्स भेरियन्टभन्दा महंगो रहेको छ । बजारमा उपलब्ध एड्भान्स भेरियन्ट एटो-३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ मात्रै छ । इनर्जीकाको सुपर स्पोर्टस् मोटरसाइकल इगो […]