गर्लफ्रेण्ड गिन्नीसँग कपिलको ‘ब्रेकअप’!

भारतका लोकप्रिय कमेडियन कपिल शर्मा हिजोआज निकै चर्चामा छन्। उनको स्वास्थ्य अवस्था खराब भएका कारण उनको शो नै बन्द भएको छ। अब उनी फेरि समस्यामा परेका छन्। भारतीय सञ्चारमाध्यमले स्रोतको हवाला दिँदै कपिल र उनको गर्लफ्रेन्ड गिन्नी बीच ब्रेकअप भएको जनाएका छन्। कपिलले आफ्नो गर्लफ्रेन्ड गिन्नी चतरथसँग आगामी वर्ष विवाह गर्ने पनि बताएका थिए। तर…

सम्बन्धित सामग्री

तीनवटै सन्तान आफ्नो नभएको थाहा पाएपछि बिहेको १६ वर्षपछि पत्नीसँग डिभोर्स

काठमाडौं । विवाहित जोडी या गर्लफ्रेण्ड ब्वायफ्रेण्डमा प्रायः एकजना पार्टनरको तर्फबाट धोका भएका घटना धेरै हुने गर्दछन् । यस्तोमा धोका खानेवाला किन त रोइकराई गर्दछन् कि त बदला लिन चाहन्छन् । एक दम्पतिको बिहे भएको १६ वर्ष भयो, तीनवटा बच्चाबच्ची पनि जन्मिए । छोराछोरीहरु राम्रैसँग हुर्किरहेका थिए र उनीहरुको सम्बन्ध गज्जबले चलिरहेको थियो । तर […]

'डियर कमरेड' जोडीको चर्चा: साँच्चै रिलेसनमा छन् रश्मिका र विजय ?

वर्कफ्रन्टमा रश्मिकाको पछिल्लो फिल्म ‘एनिमल’ थियो, जसले ग्लोबल्ली ९०० करोड रुपैयाँको व्यापार गरेको छ । ‘पुष्पा २’, ‘छावा’, ‘रेनबो’ र ‘द गर्लफ्रेण्ड’ उनका आउँदा फिल्म हुन् ।

जब डेटिङमा लगेकी गर्लफ्रेण्ड १७ हजारको अचार खाएर भागिन्

अहिलेको जमाना अनलाइन डेटिङको हो जसमा मानिसहरु तस्वीरमै एक अर्कालाई मन पराएर चिनापरिचय गर्छन् र सीधै खास कुरामा प्रवेश गर्छन् । यद्यपि यो अनलाइन डेटिङ कहिलेकाही निकै खतरनाक सावित हुनसक्छ । किनकि मानिसहरु एक अर्कालाई राम्रोसँग बुझेकै हुँदैनन् र पहिलो पटक भेटघाट हुँदा नै हैरान बन्दछन् । जाकिर नामका एकजना युवकले पनि यस्तै परिस्थितिको सामना […]

भाडामा गर्लफ्रेण्ड र पत्नी ! चीनमा किन बढ्दैछ यो बिजनेस ?

तीव्र रुपमा घट्दो जनसंख्या वृद्धिदरले चीनलाई गम्भीर जनसांख्यिक खतरातर्फ लगेको छ । युवायुवतीहरूमा बिहे गर्ने रुचि घटिरहेको छ । फलतः विगतमा एउटा मात्रै बच्चा जन्माउनुपर्ने कानूनलाई कडा रुपमा लागू गरेको चीनले अहिले तीन वटा बच्चा जन्माउनका लागि अनुरोध गरिरहेको छ । चिनियाँ परिवारहरू आफ्ना सन्तानलाई बिहे गर्नका लागि दबाब दिइरहेका छन् । रोचक त के […]

बाइक दुर्घटनामा गुम्यो स्मरण, पत्नीलाई ठान्न थाले गर्लफ्रेण्ड

काठमाडौं । भयानक सडक दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते भए । अस्पतालमा सघन उपचारपछि उनको शरीरको घाउ त निको भयो तर उनको स्मरणशक्ति चाहिँ हरायो । जब उनको होस आयो, त्यसबेलासम्म उनले आफ्नो जीवनको लामो कालखण्ड भुलिसकेका थिए । करीब २९ वर्षका सबै घटनाक्रमहरु उनले बिर्सिए । आफ्नै छोरीहरुलाई उनले चिन्न सकेनन् । पत्नीलाई पनि […]

युवकले गरे गर्लफ्रेण्डका लागि विज्ञापन, तलब मासिक साढे ३ लाख रुपैयाँ

काठमाडौं । दुईजना युवकका लागि गर्लफ्रेण्ड चाहिएको छ । त्यसका लागि उनीहरुले सोसल मिडियामा एउटा विज्ञापन दिएका छन् । ती युवकहरुकी एक महिला साथीले उक्त विज्ञापन फेसबुकमा पोस्ट गरेकी हुन् । जुन विज्ञापन चर्चाको विषय बनिरहेको छ । थाइल्याण्डमा बस्ने ती महिलाले दुईजना चिनिया युवक साथीहरुको तर्फबाट फेसबुकमा पोस्ट गरेको विज्ञापनमा उनीहरुलाई थाई गर्लफ्रेण्ड चाहिएको […]

मोडल गिगी हदिदसँगको रोमान्समा ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो !

काठमाडौं । गर्लफ्रेण्ड क्यामिला मोर्रोनीसँगको चार वर्ष लामो रोमान्स टुंगिएपछि ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो सिंगल थिए । तर यतिबेला उनी नयाँ प्रेमिकासँग डेटिङमा रहेको खबर छ । २७ वर्षीया अमेरिकी मोडल गिगी हदिदसँग अभिनेता डिकाप्रियोको रोमान्स चल्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गायक जयन मलिकसँग ब्रेकअप भएपछि गिगी सिंगल नै थिइन् । नेपाली फेसन […]

गर्लफ्रेण्ड भाडामा पाइन्छ

विश्वका कैयौँ देश विचित्र–विचित्रका कानुन छन् । यी देशका कानुन रोचक मात्र छैनन् यसका बारेमा थाहा पाएपछि मानिस आश्चर्यमासमेत पर्दछ । प्रेमिका बनाउने विषयमा विश्वमा भएका केही रोचक कानुन यस्ता छन् । – पाकिस्तानमा गर्लफ्रेण्ड बनाउन पाइँदैन पाकिस्तानमा एक यस्तो कानुन छ जस अनुसार कुनै पनि युवकले गर्लफ्रेण्ड बनाउन पाउँदैनन् । – गर्लफ्रेण्डका साथ समातिए […]

आफ्नै ‘गर्लफ्रेण्ड’ लाई ब्रिटिश लाहुरे बनेर ठगेपछि…

काठमाडौँ– सामाजिक सञ्जालको प्रयोग अत्यिधिक भएसँगै यसको माध्यमबाट हुने अपराधका घटनामा पनि वृद्धि भएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरे आफ्नै चिनजानका मानिसहरुलाई पनि ठग्ने घटना बढिरहेका बेला यस्तै प्रकृतिको एक ठगी घटनाको खुलासा भएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौँ बुढानिलकण्ठ बस्ने ३१ वर्षीय केदार राई आफ्नै केटीसाथीलाई ठगेको […]