मोडल गिगी हदिदसँगको रोमान्समा ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो !

काठमाडौं । गर्लफ्रेण्ड क्यामिला मोर्रोनीसँगको चार वर्ष लामो रोमान्स टुंगिएपछि ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो सिंगल थिए । तर यतिबेला उनी नयाँ प्रेमिकासँग डेटिङमा रहेको खबर छ । २७ वर्षीया अमेरिकी मोडल गिगी हदिदसँग अभिनेता डिकाप्रियोको रोमान्स चल्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गायक जयन मलिकसँग ब्रेकअप भएपछि गिगी सिंगल नै थिइन् । नेपाली फेसन […]

सम्बन्धित सामग्री

२९ वर्ष कान्छी किशोरीसँगको ‘रोमान्स’ले लियोनार्दो डिकाप्रियो विवादमा

काठमाडौं । ‘टाइटानिक’ फेम्ड हलिउड अभिनेता लियोनार्डो डिकाप्रियो १९ वर्षीया मोडल इडेन पोलानीसँगको सम्बन्धका कारण फेरि चर्चामा छन् । यी दुईबीच डेटिङ भइरहेको अनुमान भइरहँदा गत साता उनीहरु लस एन्जलसमा इबोनी रिलेको संगीत रिलिज पार्टीमा …