बाइक दुर्घटनामा गुम्यो स्मरण, पत्नीलाई ठान्न थाले गर्लफ्रेण्ड

काठमाडौं । भयानक सडक दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते भए । अस्पतालमा सघन उपचारपछि उनको शरीरको घाउ त निको भयो तर उनको स्मरणशक्ति चाहिँ हरायो । जब उनको होस आयो, त्यसबेलासम्म उनले आफ्नो जीवनको लामो कालखण्ड भुलिसकेका थिए । करीब २९ वर्षका सबै घटनाक्रमहरु उनले बिर्सिए । आफ्नै छोरीहरुलाई उनले चिन्न सकेनन् । पत्नीलाई पनि […]