आफ्नै ‘गर्लफ्रेण्ड’ लाई ब्रिटिश लाहुरे बनेर ठगेपछि…

काठमाडौँ– सामाजिक सञ्जालको प्रयोग अत्यिधिक भएसँगै यसको माध्यमबाट हुने अपराधका घटनामा पनि वृद्धि भएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरे आफ्नै चिनजानका मानिसहरुलाई पनि ठग्ने घटना बढिरहेका बेला यस्तै प्रकृतिको एक ठगी घटनाको खुलासा भएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौँ बुढानिलकण्ठ बस्ने ३१ वर्षीय केदार राई आफ्नै केटीसाथीलाई ठगेको […]