काठमाडौं । विवाहित जोडी या गर्लफ्रेण्ड ब्वायफ्रेण्डमा प्रायः एकजना पार्टनरको तर्फबाट धोका भएका घटना धेरै हुने गर्दछन् । यस्तोमा धोका खानेवाला किन त रोइकराई गर्दछन् कि त बदला लिन चाहन्छन् । एक दम्पतिको बिहे भएको १६ वर्ष भयो, तीनवटा बच्चाबच्ची पनि जन्मिए । छोराछोरीहरु राम्रैसँग हुर्किरहेका थिए र उनीहरुको सम्बन्ध गज्जबले चलिरहेको थियो । तर […]