काठमाडौं । दुईजना युवकका लागि गर्लफ्रेण्ड चाहिएको छ । त्यसका लागि उनीहरुले सोसल मिडियामा एउटा विज्ञापन दिएका छन् । ती युवकहरुकी एक महिला साथीले उक्त विज्ञापन फेसबुकमा पोस्ट गरेकी हुन् । जुन विज्ञापन चर्चाको विषय बनिरहेको छ । थाइल्याण्डमा बस्ने ती महिलाले दुईजना चिनिया युवक साथीहरुको तर्फबाट फेसबुकमा पोस्ट गरेको विज्ञापनमा उनीहरुलाई थाई गर्लफ्रेण्ड चाहिएको […]