भाडामा गर्लफ्रेण्ड र पत्नी ! चीनमा किन बढ्दैछ यो बिजनेस ?

तीव्र रुपमा घट्दो जनसंख्या वृद्धिदरले चीनलाई गम्भीर जनसांख्यिक खतरातर्फ लगेको छ । युवायुवतीहरूमा बिहे गर्ने रुचि घटिरहेको छ । फलतः विगतमा एउटा मात्रै बच्चा जन्माउनुपर्ने कानूनलाई कडा रुपमा लागू गरेको चीनले अहिले तीन वटा बच्चा जन्माउनका लागि अनुरोध गरिरहेको छ । चिनियाँ परिवारहरू आफ्ना सन्तानलाई बिहे गर्नका लागि दबाब दिइरहेका छन् । रोचक त के […]

सम्बन्धित सामग्री

भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो

बेइजिङ । हालै एक चिनियाँ महिलाले आफ्नो भाइलाई पत्नी खोज्नका लागि पर्याप्त पैसा जुटाउन आफ्नो जीवनको पछिल्लो १२ वर्ष बिताएको दाबी गरेपछि अनलाइनमा विवाद छाएको छ । यो सबैलाई थाहा भएको विषय हो कि चीनमा पत्नी पाउन अन्य देशहरूमा भन्दा गाह्रो छ । चीनको अलोकप्रिय एक–सन्तान नीतिको अप्रत्याशित प्रभावमध्येको एक लैंगिक असमानता पनि हो । […] The post भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लाइभस्ट्रिमका दौरान पूर्व पत्नीलाई जलाएर हत्या गर्ने पुरुषलाई चीनमा मृत्युदण्ड

लाइभस्ट्रिमका दौरान आफ्नो पूर्व पत्नीलाई जलाएर हत्या गर्ने एक पुरुषलाई चीनमा मृत्युदण्ड दिइएको सरकारी मिडियाले जानकारी दिएको छ । टाङ लुलाई दक्षिणपश्चिममा रहेको सिचुवान प्रान्तको अदालतले मृत्युदण्ड दिएको ग्लोबल टाइम्सले जनाएको छ । उनलाई मृत्युदण्ड दिनअघि परिवारका सदस्यहरूलाई भेट्न दिइएको समाचारमा उल्लेख छ ।टाङकी पूर्व पत्नी ल्हामो तिब्बतकी एक किसान र लाइभस्ट्रिमर थिइन् । यसअघि पनि टाङले ल्हामोमाथि घरेलु हिंसा गर्ने गरेका थिए । दुईबीच सन् २०२० को जुनमा सम्बन्ध विच्छेद भएको थियो ।त्यसयता टाङले ल्हा

चीनबाट फर्किएपछि प्रचण्डलाई भेट्न वर्षमान खुमलटारमा

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका  छन् । चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किएका नेता पुनले मंगलबार विहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।  नेता पुनको साथमा पूर्वसभामुख समेत रहेका पुनकी पत्नी ओनसरी घर्ती पनि प्रचण्डको निवासमा पुगेकी थिइन् ।चीनबाट फर्किएपछि नेता पुनले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पार्टी महासचिवमा दाबी रहेको बताएका थिए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनको

हिमालयन एयरको कार्गो जहाज चढेर नेपाल फर्कंदै वर्षमान पुन

लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन सोमवार पत्नी पूर्वसभामुख ओनसरी घर्तीसहित नेपाल फर्किँदैछन्।  विश्वमै विरलै देखिने जण्डिसबाट पीडित पुन काठमाडौंबाट सामान लिन चीनको कुन्मिङ गएको हिमालयन एयरलाइन्सको एच नाइन ७८४२ जहाजबाट नेपाल फर्किन थालेका हुन् । जहाज चीनबाट आजै फर्केर साँझ साढे ७ बजे नेपाल आइपुग्ने तालिका छ । उक्त जहाज आज बिहान ९ बजे काठमाडौंबाट कुन्मिङका लागि उडेको थियो । चीनबाट सामान लिन गएको कार्गो जहाजमा नेता पुन आउने त्रिभुवन विमानस्थलले समेत पुष्टि...

माओवादी नेता पुन आज स्वदेश फर्किँदै

नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ अपराह्न नेपाल आउन लागेका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो ।  उनको स्वास्थ्य अवस्था हाल सामान्य बनेको बताइएको छ।  वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभ

स्वास्थ्यलाभ गरेर माओवादी नेता पुन स्वदेश फर्किँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्कंदै छन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बेलुका चार्टर विमानमार्फत नेता पुन नेपाल आउन लागेका हुन् । सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत दिएका छन् । नेता पुनको […]

पत्नी कुट्नेको जागिर चट्

एजेन्सी, ९ माघ । कतिपय घरमा हिंसा हुन्छ तर लुक्छ । विशेषगरी पतिले पत्नीलाई कुटपिटका घटना विश्वभर समस्या बनेको छ । यस्ता हिंसा सायदै बाहिर आउँछन् । आएपनि मिलेमतोमा टुंगिन्छ । चीनमा भने एकजना पुरुषले पत्नी कुटेपछि जागिर गुमाएका छन् । सियान शहरमा एकजना पुरुषले पत्नीलाई कुटेको भिडियो भाइरल भयो । ती पुरुषको जागिर गएको […]

प्रचण्डले वर्षमानलाई किन पर्खिए ?

काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रमा वर्षमान पुन निकै शक्तिशाली देखिएका छन् । उनी चीनमा हुँदा नै माओवादीको आठौं महाधिवेशन सकियो । केन्द्रीय सदस्यमा चयन भए । वर्षमान मात्र नभई उनकी पत्नी ओनसरी घर्ती पनि केन्द्रीय सदस्य मनोनित भएकी छिन् । दुवै चीनमा छन् । वर्षमान जन्डिसको उपचारका लागि थाइल्यान्ड हुँदै चीन पुगेका थिए […]

लकडाउनमा सँगै बस्न दिक्क लागेपछि महिलाले राखिन् पतिलाई बिक्रिमा

एजेन्सी, २२ असोज । पछिल्लो समय कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । भाइरस नियन्त्रण गर्न धेरै राष्ट्रहरुले लकडाउन गरेका थिए । लामो समय लकडाउन हुँदा केही आश्चर्यलाग्दा घटनाहरु पनि भएका छन् । चीनमा पछिल्लो केही समय यता सम्बन्ध विच्छेद गर्नेको संख्या अत्यधिक बढीरहेको छ । लकडाउनमा पति र पत्नी एकैसाथ धेरै लामो समय बिताउन […]

चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश

चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ । पारपाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैसला गरेलगत्तै चीनमा त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया आएका छन् । यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुन अनुसार पारपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षतिपूर्ति दाबी गर्न सक्ने छन् । पूर्व पत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको हेरचाह गरेको र घर...