'डियर कमरेड' जोडीको चर्चा: साँच्चै रिलेसनमा छन् रश्मिका र विजय ?

वर्कफ्रन्टमा रश्मिकाको पछिल्लो फिल्म ‘एनिमल’ थियो, जसले ग्लोबल्ली ९०० करोड रुपैयाँको व्यापार गरेको छ । ‘पुष्पा २’, ‘छावा’, ‘रेनबो’ र ‘द गर्लफ्रेण्ड’ उनका आउँदा फिल्म हुन् ।