नाकाबाट पर्याप्त सामान नआउँदा व्यवसायी मारमा

काठमाण्डाै – पटक पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गएकाे बिहीबारदेखि फेरि सञ्चालनमा आएकाे छ । तर चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकाले व्यवसायीहरु चिन्तित देखिन्छन् ...

सम्बन्धित सामग्री

नाकामा अवैध सामान नियन्त्रणमा चुनौती

परासी । नवलपरासीको सीमा नाकाबाट हरेक दिन भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन् । सबैभन्दा बढी जिल्लाको भूजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका सामान भित्रिने गर्छन् । तस्करीको ट्रान्जिट प्वान्टकै रुपमा चिनिने यी नाकाबाट तस्करीको कार्य रोकिएका छैनन् । सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय र […]

हिल्सा नाकाबाट आउन थाल्याे व्यापारिक प्रयोजनका सामान

सिमकोट – नेपाल र चीनको सिमाना हिल्सा नाकाबाट ब्यापारी प्रयोजनका लागि सामान आउन सुुरु भएको छ। स्थानीय प्रशासनको पहलमा सिमकोट र नाम्खा गाउँपालिकाका ब्यापारीले सामान ल्याउन थालेका हुन्। प्रमुख जिल्ला अधिकारी सीता परियारले लामो प्रयासपछि हिल्सा नाकाबाट ब्यापारी प्रयोजनका लागि सामान हिल्सामा भित्र्याउन सफल भएको बताइन्। उनले पहिलो लटमा १८ वटा पिकअप भ्यानमा बुुधबार चिनियाँ […]

३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु

काठमाण्डाै – झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो । अनौपचारिकरूपमा हिजो मङ्गलवारदेखि नै सामान निर्यात सुरु भए पनि आज बुधवार औपचारिक कार्यक्रम नै गरेर सामान निर्यात सुरु भएको नेपालमा रहेको चिनियाँ दूतावासले जनाएको छ ।नेपाली सामानले भरिएका छ वटा कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएको दूतावासले उल्लेख गरेको छ । आजदेखि औपचारिकरूपमै रसुवागढीबाट केरुङ हुँदै सामान निर्यात सुरु भएको ल्हासाका महावाणि...

तातोपानी नाकाबाट केही कन्टेनर भित्रिए, नाका नियमित हुनेबारे अन्योल

२६ भदौ, काठमाडौं । एक महिनापछि चीनले तातोपानी नाकाबाट सामान नेपाल पठाएको छ । चीनतर्फ रोकिएको लसुनसहितका सामान बोकेका केही कन्टेनर नेपालतर्फ पठाएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार चीनले नियमित रुपमा नै नाका खुलाएको हो वा हैन भन्नेबारे अन्योल रहेको बताए । ‘केही ट्रक सामान आएका छन्, […]

भन्सार छलेर सामान ल्याउने भारतीय ट्रक नियन्त्रणमा

विशेषगरी, पूर्वका जोगवनी र झापाको काकडभिट्टा नाकाबाट अवैध सामान नेपाल भित्रिने गरेको छ। पछिल्लो समय काकडभिट्टा नाकाबाट बढी सामान भित्रिने गरेको राजस्व अनुसन्धान एकाई इटहरीका प्रमुख तीर्थराज खनाल बताए।...

वीरगञ्ज नाकाबाट भित्र्याइन्छ भन्सार छलेर करोडौँको सामान

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाकाबाटै तस्करी गरेर सामान ल्याउने कार्य रोकिएको छैन। वीरगञ्ज भन्सार नाकाबाट  विभिन्न उपाय अपनाएर व्यापारीहरुले राजश्व छलेर मालसामानको तस्करी गर्ने गरेको पाइएको छ। पर्सा प्रहरीले दुई करोडभन्दा बढीको राजश्व छलेर भित्र्याइएको औषधि, लत्ताकपडालगायतका खुद्रा सामाग्रीहरू लोड रहेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले ती ट्रकहरुमा बिल […]

रसुवागढी नाकाबाट आयात बढ्यो

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामाग्रीको आयात बढाईएको छ । नाकाबाट आयात बढाउन र चीनतर्फ निर्यातको व्यवस्था मिलाउनेबारे छलफल भए अनुसार यस साताबाट आयात बढाईएको हो । चिनियाँगढी नाकाबाट पाँच वटा थप गरि दैनिक चौध वटा गाडीबाट सामान आउन थालेको हो नाका पूर्ण रूपमा सञ्चालन गर्न नसकिएमा दैनिक आयात हुँदै आएको सामग्रीको मात्रा बढाउन नेपालतर्फबाट […]

कञ्चनपुरमा भारतबाट साइकलमा सामान ओसार्नेहरू आन्दोलित

२० माघ, धनगढी । स्थानीय प्रशासनले कञ्चनपुरको गड्डाचौकी नाकाबाट आवतजावतमा रोक लगाएपछि भारतबाट साइकलमा सामान ओसार्नेहरू आन्दोलित भएका छन् । जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीका कारण देखाएर माघ १० गतेदेखि साइकलमा भारतीय बजारबाट सामान बोक्न रोक लगाएपछि उनीहरू आन्दोलित भएका हुन् । सीमावर्ती बजारबाट साइकलमा सामान ओसार्दै आएका महिलाहरूको समूहले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय […]

रसुवा नाकाबाट एक साता चिनियाँ सामान आयात नहुने

रसुवा । रसुवागढी नाकाबाट हुँदै आएका चिनियाँ सामानको आयात एक साता नहुने भएको छ । चिनियाँ नयाँ वर्षका कारण केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेकाले आगामी एक साता सामान आयात नहुने भएको हो । चिनियाँ पक्षले नयाँ वर्षका कारण एक साता प्राइभेट ट्रान्सपोर्ट तथा सरकारी कार्यालय नै बन्द गरी नयाँ वर्ष मनाउने जानकारी […]

तातोपानीबाट ५२ अर्बको सामान आयात

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले तातोपानी नाकाबाट ५२ अर्ब रुपैयाँको सामान आयात गरेको छ। भन्सार विभागले बताएअनुसार ११ महिनामा ५२ अर्ब ९१ करोड रुपैयाँको सामान आयात भएको हो। यो नेपालका २३ वटा नाकाबाट भएको कुल आयातको ०.३८ प्रतिशत हो। यद्यपी यो गत वर्षको तुलनामा बढेको तथ्यांक हो।