२० माघ, धनगढी । स्थानीय प्रशासनले कञ्चनपुरको गड्डाचौकी नाकाबाट आवतजावतमा रोक लगाएपछि भारतबाट साइकलमा सामान ओसार्नेहरू आन्दोलित भएका छन् । जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीका कारण देखाएर माघ १० गतेदेखि साइकलमा भारतीय बजारबाट सामान बोक्न रोक लगाएपछि उनीहरू आन्दोलित भएका हुन् । सीमावर्ती बजारबाट साइकलमा सामान ओसार्दै आएका महिलाहरूको समूहले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय […]