परासी । नवलपरासीको सीमा नाकाबाट हरेक दिन भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन् । सबैभन्दा बढी जिल्लाको भूजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका सामान भित्रिने गर्छन् । तस्करीको ट्रान्जिट प्वान्टकै रुपमा चिनिने यी नाकाबाट तस्करीको कार्य रोकिएका छैनन् । सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय र […]