रसुवा नाकाबाट एक साता चिनियाँ सामान आयात नहुने

रसुवा । रसुवागढी नाकाबाट हुँदै आएका चिनियाँ सामानको आयात एक साता नहुने भएको छ । चिनियाँ नयाँ वर्षका कारण केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेकाले आगामी एक साता सामान आयात नहुने भएको हो । चिनियाँ पक्षले नयाँ वर्षका कारण एक साता प्राइभेट ट्रान्सपोर्ट तथा सरकारी कार्यालय नै बन्द गरी नयाँ वर्ष मनाउने जानकारी […]