हिल्सा नाकाबाट आउन थाल्याे व्यापारिक प्रयोजनका सामान

सिमकोट – नेपाल र चीनको सिमाना हिल्सा नाकाबाट ब्यापारी प्रयोजनका लागि सामान आउन सुुरु भएको छ। स्थानीय प्रशासनको पहलमा सिमकोट र नाम्खा गाउँपालिकाका ब्यापारीले सामान ल्याउन थालेका हुन्। प्रमुख जिल्ला अधिकारी सीता परियारले लामो प्रयासपछि हिल्सा नाकाबाट ब्यापारी प्रयोजनका लागि सामान हिल्सामा भित्र्याउन सफल भएको बताइन्। उनले पहिलो लटमा १८ वटा पिकअप भ्यानमा बुुधबार चिनियाँ […]