तातोपानीबाट ५२ अर्बको सामान आयात

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले तातोपानी नाकाबाट ५२ अर्ब रुपैयाँको सामान आयात गरेको छ। भन्सार विभागले बताएअनुसार ११ महिनामा ५२ अर्ब ९१ करोड रुपैयाँको सामान आयात भएको हो। यो नेपालका २३ वटा नाकाबाट भएको कुल आयातको ०.३८ प्रतिशत हो। यद्यपी यो गत वर्षको तुलनामा बढेको तथ्यांक हो।

सम्बन्धित सामग्री

१२ प्रतिशतले घट्यो आयात, पेट्रोल र डिजेलको खपत पनि कम

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा आयात १२ प्रतिशतले घटेको छ भने निर्यात समेत २८.६८ प्रतिशतले घटेको छ।  गत वर्ष पहिलो महिनामा एक खर्ब ५० अर्बको सामान आयात हुँदा यो वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँका सामान भित्रिएको छ।  गत वर्ष २० अर्ब ७६ करोड बराबरको सामान निर्यात भएकोमा १४ अर्ब ८० करोड रुपैयाँको […]

१२ प्रतिशतले घट्यो आयात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्बको मात्र सामान आयात भएको छ।  भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको साउन महिनाको भन्दा यो पटक १२ प्रतिशतले समान आयातमा कमी आएको हो ।  विदेशी संचितिमा दबाब परेको भन्दै सरकारले विलासी समानहरुमा प्रतिवद्ध लगाउँदा अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा साउन […]

नेपालमा एक वर्षमा १६४ देशबाट १९ खर्ब २० अर्बको सामान आयात

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ […] The post नेपालमा एक वर्षमा १६४ देशबाट १९ खर्ब २० अर्बको सामान आयात appeared first on राजधानी राष्ट्रिय दैनिक.

वीरगञ्ज नाकाबाट एक वर्षमा ७ खर्बको सामान आयात हुँदा निर्यात ८० अर्बको मात्रै

वीरगञ्ज – मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट हुने सामानहरूको आयातमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा यस नाका भएर ७ खर्बभन्दा बढीको सामानहरू विदेशबाट आयात भएको छ भने नेपालबाट विदेशमा ८० अर्बको सामानहरू निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा […]

वीरगञ्ज नाका भएर सात महिनामा युक्रेनबाट ६ अर्बको सामान आयात

वीरगञ्ज– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनाको अवधिमा देशकै मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार भएर युक्रेनबाट नेपालमा करिब ६ अर्बको सामान आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर साउनदेखि माघसम्म रु पाँच अर्ब ९९ करोड ३२ लाख ३८ हजार मूल्य बराबरको सामान नेपाल आयात भएको छ। यो गत […]

वीरगञ्ज भन्सार नाका : ५ महिनामा २ खर्बको सामान आयात, ४७ अर्बको निर्यात

वीरगञ्ज – मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २ खर्बभन्दा बढीको सामान आयात भएको छ। छिमेकी मुलुक भारतबाट यस अवधिमा सबैभन्दा बढी सामान नेपालमा आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मंसिर पाँच महिनाको अवधिमा २ खर्ब ३ अर्ब ७० करोड ४८ लाख ५४ हजार रुपैयाँ […]

दुई महिनामा ३ खर्ब १४ अर्बको आयात, ४४ अर्बको निर्यात

चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा उक्त मूल्यको वस्तु आयात भएको हो । यो वर्षको दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढेको देखिएको छ । गत आर्थिक वर्षको दुई महिनामा नेपालले विदेशबाट १ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो ।यसैगरी, यो अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले सुधारिएको छ । दुई महिनाको अवधिमा नेपालले ४४ अर्ब रुपैयाँको वस्तु निकासी गरेको विभागले जा