सडक र खानेपानी पुर्याइ दिन रहफ र भुलुवासीको माग

‘अध्यक्षज्यू, अझै गाउँमा गाडी पुगेन । घन्टौं लगाएर आउजाउ गर्नुपर्छ । कर्णाली नदीमा पक्की पुल नहुँदा यो ठाउँमा

सम्बन्धित सामग्री

पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा पुग्यो सडक र खानेपानी

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ ।  ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट प्रविधिमार्फत खानेपानी पुर्‍याइएको हो । ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले नागबेलीखोलादेखि दावा हुँदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको जानकारी दिए।  ताराखोला […]

‘गाउँमा अस्पताल र सडक बनाउनेलाई भोट’

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो ठाउँ सदरमुकामभन्दा निकै टाढा छ। आमचोकमात्र होइन, फाकफोकथुम गाउँपालिकाभरि नै सडक, शिक्षा, खानेपानी, बिजुली नपुगेको मतदाता बताउँछन्। खानेपानी, स्वास्थ्य र बाह्रैमास गाडी चल्ने सडकचाहिँ यहाँका मुख्य आवश्यकता हुन्।...

खानेपानी आयोजनाको काम रोक्न निर्देशन

खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा जथाभावी खनेर सडक भत्काइएको भन्दै आयोजनाको काम रोकिएको छ । मेची राजमार्गको नाली र नाली वरपर सडक खोतलेर खानेपानी पाइपलाइन विस्तार गरेपछि कन्याम पञ्चकन्या खानेपानी आयोजनाको काम रोकिएको हो ।डिभिजन सडक कार्यालय इलामले उक्त आयोजनाले जथाभावी सडक अवरोध गरेर पाइपलाइन विछ्याएकाले निर्माणको कार्य रोकिएको जनाएको छ ।डिभिजन सडक कार्यालयका इञ्जिनियर […]

सडक नहुँदा खानेपानी आयोजना प्रभावित

सुर्खेतको चौकुने गाउँपालिका–५ को उत्तरी पहाडको टुप्पोमा समथर ठाउँ छ । त्यही समथर ठाउँमा अवस्थित छ रेक्चा गाउँ । वरिपरि हरियाली । तराईमा फल्ने आँपदेखि हिमालमा फल्ने स्याउ अनि पहाडमा फल्ने सुन्तला आगनमा रोपिएका छन् । पूर्वतिर फर्किंदा देखिने भेरी, कर्णाली नदीका साथै चौकुने र कैलालीको समथर भूभाग अनि पश्चिमतिर कर्णाली नदी एवं अछाम जिल्लाका […]

सडक र खानेपानी नहुँदा ओझेलमा उदयपुरगढी

उदयपुर – देशभरका एक सय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि पर्छ। तर, यहाँसम्म पुग्ने गुणस्तरीय सडक अभाव र खानेपानी नहुँदा जिल्लाभित्रैका पर्यटकको रोजाइमा समेत पर्न सकेको छैन्। ऐतिहासिक तथा पुरात्वतिक महत्व भएका कारण सरकारले उदयपुरगढीलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले एक सय गन्तव्यभित्र पारेको थियो। नेपालटार बजारको मदन भण्डारी लोकमार्गदेखि नौ किलोमिटर दुरीमा रहेको उदयपुरगढीसम्म जाने सडक […]

मेलम्ची खानेपानी आयोजनाको आयोजनास्थलसम्म खोलियो सडक

मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउनका लागि आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायीरूपमा मर्मत गरेको हो । अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायीरूपमा सडक निर्माण गरिएको समितिले जनाएको छ । अहिले निर्माण भएको सडक आगामी वर्ष नै बाढीले क्षतिग्रस्त गर्नसक्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार तत्काल अस्थायीरूपमा पानी चलाउन सडक निर्माण गरिएको हो  । अहिले

‘सडक तथा खानेपानीका कारण केबल बिछ्याउन समस्या’

नेपाल विद्युत् प्राधिकरणले सडक तथा खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए । उनले ती […]

कुलमान भन्छन्–सडक, खानेपानी विभागलगायतका कारण केवल बिछ्याउन समस्या

नेपाल विद्युत प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले अन्डर ग्राउन्ड...