‘सडक तथा खानेपानीका कारण केबल बिछ्याउन समस्या’

नेपाल विद्युत् प्राधिकरणले सडक तथा खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए । उनले ती […]

सम्बन्धित सामग्री

आइएमई पेबाट विभिन्न केबल कारको टिकट काट्न सकिने

आइएमई पेबाट अब ग्राहकले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको छ । आइएमई पेले सुरुवातदेखि नै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आएको छ । चन्द्रगिरि केबल कारबाट सुरुवात गरिएको सो केबल कार टिकेटिङअन्तर्गत आइएमई पेबाट चन्द्रगिरि, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ । आइएमई पेको यात्रा सेवामा केबलकारभित्र […]

दलका शीर्ष नेताहरुसँग केबल सत्तामा कसरी पुग्ने भन्ने चिन्ता छ : अध्यक्ष लिङ्‍देन

काठमाडौं, ३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दलका शीर्ष नेताहरुसँग केबल सत्तामा कसरी पुग्ने भन्ने चिन्ता मात्र भएको आरोप लगाएका छन्। आइतबार पाँचथरको फिदिममा बोल्दै लिङ्देनले दलका शीर्ष नेताहरुसँग केबल सत्तामा कसरी पुग्ने भन्ने चिन्ता मात्र भएको आरोप लगाएका हुन्। उनले भने, ‘दलका शीर्ष नेताहरुसँग देशलाई कसरी व्यवस्थित गर्ने दृष्टिकोण छैन, केबल […]

क्षमता र लगानी दुवै बढाउँदै लिटमस केबल

नेपालमै चार सय केभिएसम्मको कन्डक्टर उत्पादन गर्दै आएको लिटमस केबलले प्रसारण लाइनमा आवश्यक सबै क्षमताको केबल उत्पादन गर्ने भएको छ । यसका लागि चार अर्ब रुपैयाँ लगानीमा उद्योगले परासीमा नयाँ प्लान्ट...

विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउने

विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तार व्यवस्थित बनाउन आग्रह गरे । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौँ, तर एकपटक तपाईहरुलाई आग्रह गरौँ भनेर हामीले बोलाएका हौँ”,  प्रमुख कोइरालाले भने, “तपाईहरुले जतिसक्दो तारको व्य

ज्योति विकास बैंकका ग्राहकहरूलाई अन्नपूर्ण केबल कारमा १०% छुट

काठमाडौँ- ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबल कारसँग केबल कार टिकटमा बैंकका ग्राहकहरूलाई १०% छुट सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक  दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन् बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले सो छुट को लाभ […]

बीओकेका ग्राहकलाई केबल कारको टिकटमा छुट

बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबल कार बीच केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।...

रसुवामा २० किलोमिटर इन्सुलेटेड केबल तानियो

रसुवा - नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटना न्यूनीकरणका लागि रसुवामा इन्सुलेटेड (एबीसी) केबल विस्तार गरेको छ । अहिलेसम्म २० किलोमिटर क्षेत्रमा केबल तानिएको प्राधिकरणले जनाएको छ । पहिलो चरणमा विद्युतीय दुर्घटनाको उच्च जोखिम भएका, वन क्षेत्र र विद्युत् चुहावट हुने क्षेत्रका नाङ्गो तार विस्थापन गरिएको छ । विद्युत् चुहावट नियन्त्रण गर्न र विद्युतीय दुर्घटना न्यूनीकरणका लागि इन्सुलेटेड केबल आवश्यक रहेको नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा केबल विस्तारलाई प्राथमिकता दिए...

विद्युत प्राधिकरणले अब इन्टरनेट र केबल तार नकाट्ने

नेपाल विद्युत प्राधिकरणले केही समय इन्टरनेट (अप्टिकल फाइबर) र केबल टेलिभिजनहरुको तार नकाट्ने भएको छ।

केबल तारमा नेपाल आन्तमनिर्भर बन्न सक्ने

काठमाडौं।उद्योग विभागले गरेको अध्ययनले केबल तारको उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने बताएको छ।विभागले सार्वजनिक गरेको ‘नेपाल आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरुको अध्ययन प्रतिवेदन’ले केबल तारको उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने सम्भावना देखाएको हो। नेपालमा सन् १९८० मा केबल तार उद्योगले हाल २५ प्रकारका तारहरु उत्पादन गर्दै आइरहेको छ। जसमा, केबल, दूरसञ्चार केबल, अटो केबल, विद्युतीय तार,पावर केबल्स लगायत छन्।