‘गाउँमा अस्पताल र सडक बनाउनेलाई भोट’

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो ठाउँ सदरमुकामभन्दा निकै टाढा छ। आमचोकमात्र होइन, फाकफोकथुम गाउँपालिकाभरि नै सडक, शिक्षा, खानेपानी, बिजुली नपुगेको मतदाता बताउँछन्। खानेपानी, स्वास्थ्य र बाह्रैमास गाडी चल्ने सडकचाहिँ यहाँका मुख्य आवश्यकता हुन्।...

सम्बन्धित सामग्री

अस्पतालसम्मको कच्ची सडक ढलान

सिमकोट – जिल्ला अस्पताल जाने सडक ढलान गरिएको छ। अस्पताल जाने कच्ची सडक भएकाले यातायातका साधनमा बिरामी लैजान समस्या भएको गुनासो आएपछि सडक ढलान गरिएको हो। सडक निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिध सरोज रावतले १५ दिनमा सडक ढलान गरिएको बताए। सदरमुकाम सिमकोटको तल्लो बजारको धुपी रुखसम्म यसअघि नै ढलान भएको थियो। धुपी रुखबाट अस्पतालको […]

डोल्पामा अस्पताल पुग्नै हैरानी

जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन्। अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ।

रुकुम पश्चिम : अवरुद्ध सडक नबन्दा कैदीलाई अस्पताल र अदालत पुर्याउन समस्या

रुकुम पश्चिम - रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ मा रहेको खलङ्गा–कारागार–पिपलनेटा सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेकाे छ । वर्षाका कारण असार अन्तिम हप्तादेखि याे सडक खण्ड अवरुद्ध भएकाे हाे । सडक अवरुद्ध भइ गाडी चल्ने अवस्था नभएपछि कारागारमा रहेका कैदीहरुलाई अस्पताल र अदालत लैजान निकै समस्या भएकाे कारागार कार्यालयका प्रमुख अकवीर घर्तीले बताउनु भयाे ।  ‘कैदीबन्दीहरु बिरामी हुँदा गाडीमा लैजानलाई बाटो छैन’, घर्तीले भन्नुभयो, ‘स्टेचरमा बोकेर अ...

अस्पताल जाने सडक नहुँदा सास्ती खेप्दै बिरामी

सुर्खेत : अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्या हुँदै आएको छ। सडकको पहुँच नभएपछि भेरी नदीको पारिपट्टि नै एम्बुलेन्स रोकेर स्ट्रेचरमा बिरामी राखेर लैजानुपर्ने बाध्यता रहेको छ।पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घन्टा समय खर्चनु पर्ने बाध्यता रहेको छ। अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको छ।सदरमुकामस्थित लामा लोटे या कालिका मन्दिर आसपासबाट बेलिब्रिज

अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती

सुर्खेत- अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्या हुँदै आएको छ ।  सडकको पहुँच नभएपछि भेरी नदीको पारी पट्टी नै एम्बुलेन्स रोकेर स्टेचरमा बिरामी राखेर बिरामी लिनुपर्ने बाध्यता रहेको छ । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घण्टा समय खर्चनु पर्ने बाध्यता छ । अहिले प्रयोग भइरहेको […]

पहिरोले सडक बन्द भएपछि बिरामीलाई अस्पताल लैजान हेलिकप्टर

२७ जेठ, तनहुँ । पहिरोका कारण मुग्लिङ आँबु खैरेनी सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नु परेको छ । गोरखाको बारपाकका बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौं लैजान उनका आफन्तले हेलिकप्टर प्रयोग गरेका हुन् । गत सोमबारबाट स्वास्थ्यमा समस्या देखिएका गुरङलाई आफन्तले बारपाकबाट एम्बुलेन्समा दमौली ल्याएका थिए । तर पहिरोले सडक अवरुद्ध भएकोले उनीहरुले […]

अस्पताल जाने मुख्य सडकमै राप्रपाको आमसभा

भैरहवा – मुख्य सडक बन्द गरेर राप्रपाले रुपन्देहीमा जिल्लास्तरीय आमसभा गर्दै छ । जिल्लाकै ठूलो अस्पताल युनिभर्सल मेडिकल कलेज जाने मुख्य बाटो छेकेर राप्रपा रुपन्देहीले आमसभा आयोजना गरेको हो । देशव्यापी देश दौडाहामा नियमित आमसभा र चुनावलाई लक्षित गरी आमसभा गर्नका लागि मुख्य सडकमैत्री पथदेखि खजहना चोकसम्म सडक बन्द गरिएको छ । सडक बन्दले यात्रु […]

संसद् भवन नजिकको मूल सडक भासिएपछि...

बानेश्वरस्थित संसद भवन नजिकको मूल सडक भासिएको छ ।  निजामती अस्पताल नजिकको सडकमा सानो भ्वाङ देखिएको थियो । तर, मर्मत गर्ने क्रममा अहिले ठूलो खाल्डो परेको छ ।  यो सडक बानेश्वरबाट तीनकुनेतर्फ जाने ६ लेनको मुख्य सडक हो ।

सडक सम्पर्क विच्छेद हुँदा बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकोप्टर चार्टर

‍म्याग्दी– गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर गरेर अस्पताल पुर्‍याउने गरिएको छ। मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको हो। भीरबाट लडेर घाइते भएका मालिका गाउँपालिका–६ दरबाङका राहुल आचार्यलाई बुधबार […]

पहिरोले पाटन–पञ्चेश्वर सडक अवरुद्ध

बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ । पाटन नगरपालिका–६ स्थित चानपुरमा गए राति पहिरोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा तल्लो स्वराडबाट सदरमुकाम गढी गोठलापानी, डडेलधुरा, धनगढी, महेन्द्रनगरलगायत ठाउँका लागि छुटेका तथा तल्लो स्वराड भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् । सडक अवरुद्ध हुँदा अस्पताल जान लागेका बिरामीसमेत […]