खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा जथाभावी खनेर सडक भत्काइएको भन्दै आयोजनाको काम रोकिएको छ । मेची राजमार्गको नाली र नाली वरपर सडक खोतलेर खानेपानी पाइपलाइन विस्तार गरेपछि कन्याम पञ्चकन्या खानेपानी आयोजनाको काम रोकिएको हो ।डिभिजन सडक कार्यालय इलामले उक्त आयोजनाले जथाभावी सडक अवरोध गरेर पाइपलाइन विछ्याएकाले निर्माणको कार्य रोकिएको जनाएको छ ।डिभिजन सडक कार्यालयका इञ्जिनियर […]