कुलमान भन्छन्–सडक, खानेपानी विभागलगायतका कारण केवल बिछ्याउन समस्या
नेपाल विद्युत प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले अन्डर ग्राउन्ड...
बर्खाका कारण उपत्यकाआसपासका मुहानमा पानीको बहाव बढ्दा खानेपानीको समस्या कम हुन थालेको छ । अहिले पानीको बहाव बढेसँगै झन्डै १८ करोड लिटर पानी उपत्यकामा उपलब्ध भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का...
फुङ्लिङ, ६ असार । बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको […]
सिमकोट – अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा वर्षौंदेखि स्थापना भएको प्रसूतिगृहमा खानेपानी र विद्युत् समस्या रहेको पाइएको छ। खानेपानीको ब्यवस्था प्रसूतिगृहमा नहुुनुु र विद्युत् जडान नगरिएका कारण स्वास्थ्यकर्मीले समस्या खेप्दै आएका हुन्। प्रसूतिगृहकी एएनएम सुस्मिता फडेराले प्रसूतिगृहमा खानेपानी र विद्युत्को समस्या चर्को रुपमा भोग्नुुपरेको बताइन्। उनले प्रसूतिगृहमा विद्युत् जडान नहुनुु र सोलारको समेत व्यवस्था नभएपछि समस्या […]
काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा खानेपानीको पाइपबाट पानी चुहिँदा आवागमनमा समस्या भएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लैनचौर ब्याङ्केटअगाडि सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग, टुकुचा, संग्रहालय दक्षिणगेट, लैनचौर चोकमा सवारीसाधन क्युमा चलिरहेका छन्।काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गत शुक्रबारबाट मेलम्ची खानेपानी वितरण गरेको छ। त्यसैले पनि यो समस्या भएको हो। सवारीसाधनको संख्या बढेका कार
तनहुँ – गत मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ । व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो । बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन […]
सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ।खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो। संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो। यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइप लाइनमाथि पहिरो खस्दा झन्डै रु १० लाखको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो।उक्त समस्या समाधान हुने बित्
नेपाल विद्युत् प्राधिकरणले सडक तथा खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए । उनले ती […]
नवलपुर । निरन्तर वर्षा र त्यसपछि आएको बाढीका कारण नवलपुरमा खानेपानी वितरणमा ठुलो समस्या आएको छ । ७० हजार घरधुरीमा पानी पु¥याउन नसकेको जिल्लाका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएका छन् । यस्तै खानेपानीबाट जिल्लाभरमा ८० हजार बढीको धारामा खानेपानी नियमित आउन सकेको छैन । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा मात्र २ करोड १६ […]