सर्वोच्चमा वकिल र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत अगाडि नेपाल बार एसाेसियसनका वकिलहरु र प्रहरीबीच घम्साघम्सी भएको छ। सत्ता गठबन्धनले प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेलगत्तै नेपाल बार एसाेसियसनका वकिलहरुले आज भौतिक आन्दोलन पुन: सरु गरेका थिए। काेराेना भाइरस संक्रमणकाे तेस्राे लहरसँगै स्थगित बारकाे आन्दाेलन आइतबारदेखि पुन: सुरु गरिएकाे हाे। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलित वकिलहरु […]

सम्बन्धित सामग्री

मुख्य न्यायाधिवक्ता नै निजी वकिल

प्रदेश सरकारका कानुनी सल्लाहकार अर्थात् मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले निजी वकिल बनेर मुद्दामा बहस गरेका छन्। सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक नियुक्ति विवादको मुद्दामा संविधान र कानुनविपरीत झाले निजी वकिलको रूपमा आइतबार बहस गरेका हुन...

बारको आन्दोलनमा प्रहरी दमन : वकिल भन्छन्– बुटले खुट्टा कुल्चिए, कुठाउँमा कुटे

प्रधान न्यायाधीशको राजीनामा मागेर नेपाल बार र सर्वोच्च बारले गरेको आन्दोलनमा सुरक्षाकर्मीले दमन गरेको कानुन व्यवसायीहरुले आरोप लगाएका छन् । बिहीबार सर्वोच्च अदालत अगाडी कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ७ जना घाइते भएका थिए । घाइते कानुन व्यवसायीमध्ये अधिवक्ता प्रकाश महर्जन शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको खुट्टामा चोट लागेको थियो ।आन्दोलन नियन्त्रणमा खटिएका प्रहरीले बुटले खुट्टा कुल्चिने र संवेदनशील ठाउँमा हिर्काएर दमन गर्ने गरेको कानुन व्यवसायीको आरोप छ । शुक्रबार प्रहरी

प्रहरी दमनविरुद्ध धारणा बनाउन बार छलफलमा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि प्रहरी दमन भएपछि नयाँ धारणा बनाउन छलफल थालेका छन् । नेपाल बारका पदाधिकारीको छलफलमा आफूहरुले जारी राखेको आन्दोलनमा भएको प्रहरी दमनपछि अबको आन्दोलनको स्वरुप तय गरिने बारले जनाएको छ । सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच आज […]

न्याय माग्दै सर्वोच्चमा प्रदर्शन गर्नेहरु प्रहरी नियन्त्रणमा (तस्बिर)

काठमाडौँ – वकिल तथा न्यायाधीशहरुको आन्दोलनका कारण न्याय सेवा अवरुद्ध भएको भन्दै केही दिनयता प्रदर्शन गर्दै आएकाहरुको समूहका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्वोच्च अदालत अगाडि प्रदर्शनका लागि जम्मा भएकाहरुलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो। झण्डै २० जनालाई प्रहरीले पक्रेर लगेको छ। उनीहरुले विगत केही दिनदेखि वकिल र न्यायाधीशहरुको स्वार्थका कारण आफूहरुको न्यायको अधिकार कुण्ठित […]

सर्वोच्च परिसरमा वकिल-प्रहरी ठेलमठेल

नेपाल बार प्रांगणमा भेला भएर सर्वोच्च अदालततिर अगाडि बढ्न खोजेका कानून व्यवसायीलाई रोक्न लाग्दा केहिबेर तनावको स्थिति सृजना भएको थियो । आन्दोलनकारीले बोकेको स्पिकर प्रहरीले खोस्न खोज्दा अवस्था तनावपूर्ण बनेको हो । सोक्रममा केही पक्राउसमेत परेका छन् ।

कडा एक्सनमा बार, प्रधानन्यायाधीश राणालाई आज सर्वोच्च प्रवेशमा रोक लगाउने

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने भएको छ । आज सशक्त आन्दोलन गर्ने र प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । उनका अनुसार बिहान १० बजे सशक्त विरोध कार्यक्रम गरिने र प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा अवरोध गरिनेछ ।  यसअघि बिहीवार बारको धर्नापछि सभा गर्न लाग्दा प्रहरीले हस्तक्षेप गर्दा बार महासचिवसहित केही वकिल घाइते भएका थिए । प्रहरी हस्तक्षेपको विरोधमा बारले आज सर्वोच्चमा सम्पूर्ण इजलास बहिस्...

सर्वोच्चको आँगनमा प्रहरी र वकिलको घम्साघम्सी, तस्बिरमा हेर्नुहोस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको केहीबेर घम्साघम्सी र झडप हुन पुग्यो । सो क्रममा  ६ वकिल घाइते भएका छन् ।  घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ । सो क्रममा वकिलहरुले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै उनी

बार आन्दोलन : वकिल – प्रहरी झडप, बार महासचिवसहित अधिवक्ताहरु घाइते

प्रधानन्यायाधशी चोलेन्द्र शमशेर जबराको वहिर्गमनको माग गर्दै आन्दोलनरत कानुन व्यवसायीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ। सर्वोच्च अदालत परिसरमा जारी नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले हस्तक्षेप गर्दा झडपको स्थिति...

पूर्व मन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको घरबेटीलाई छुटाउन सहयोग गरेकोमा पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ। बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नकुल सुवेदीको इजलासले सञ्चारकर्मी रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र प्रहरी वृत्त सिंहदरबारलाई आदेश दिएको हो।

शिक्षामन्त्री श्रेष्ठविरुद्ध रूपा सुनार सर्वोच्च पुगिन्

काठमाडौं : जातीय कारणले काठमाडौंमा कोठा नपाएकी संचारकर्मी रुपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका नाममा सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।आफूलाई कोठा भाडामा नदिने घरबेटीसहित ती घरबेटीलाई प्रहरी हिरासतबाट छुटाएर ल्याउने मन्त्री श्रेष्ठ, आफ्नो उजुरीलाई अदालतसम्म नलैजाने सरकारी वकिल र प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर रुपाले आइतबार सर्वोच्चमा रिट दायर गरेकी हुन्। विपक्षी सबैलाई जातीय छुवाछुतको कसुरमा कारबाही गर्नुपर्ने रुपाले माग गरेकी छिन्। रुपालाई बबरमहलकी एक महिलाले जाती