प्रदेश सरकारका कानुनी सल्लाहकार अर्थात् मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले निजी वकिल बनेर मुद्दामा बहस गरेका छन्। सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक नियुक्ति विवादको मुद्दामा संविधान र कानुनविपरीत झाले निजी वकिलको रूपमा आइतबार बहस गरेका हुन...