न्याय माग्दै सर्वोच्चमा प्रदर्शन गर्नेहरु प्रहरी नियन्त्रणमा (तस्बिर)

काठमाडौँ – वकिल तथा न्यायाधीशहरुको आन्दोलनका कारण न्याय सेवा अवरुद्ध भएको भन्दै केही दिनयता प्रदर्शन गर्दै आएकाहरुको समूहका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्वोच्च अदालत अगाडि प्रदर्शनका लागि जम्मा भएकाहरुलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो। झण्डै २० जनालाई प्रहरीले पक्रेर लगेको छ। उनीहरुले विगत केही दिनदेखि वकिल र न्यायाधीशहरुको स्वार्थका कारण आफूहरुको न्यायको अधिकार कुण्ठित […]

सम्बन्धित सामग्री

अभियन्ता भण्डारीसहित १६ जना प्रहरी नियन्त्रणमा

सिंहदरबार अगाडि प्रदर्शन गरिरहेकी अभियन्ता कृतु भण्डारीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

बालिका बलात्कार आरोप लागेकालाई कारबाही माग गर्दै अदानचुलीमा प्रदर्शन

सिमकोट – बालिका बलात्कार आरोप लागेर प्रहरी नियन्त्रणमा रहेका एक जनालाई कारबाही माग गर्दै आज अदानचुली गाउँपालिका केन्द्र श्रीनगरमा विरोध प्रदर्शन भएको छ। आरोपी दोषी सावित भएर उन्मुक्ति नपाओस् भन्नका लागि विद्यालयका छात्रछात्राले विरोध प्रदर्शन गरेका हुन्। उक्त विषयलाई लिएर अदानचुली गाउँपालिका–३ का छात्रछात्राले विरोध प्रदर्शन गरेका हुन्। कक्षा ४ देखि आठसम्म अध्ययन गर्ने विद्यार्थीले […]

नेहा चौधरी र निहारिका राजपुत प्रहरी नियन्त्रणमा

काठमाडौं : दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज महोत्तरीको रामगोपालपुरमा सडक आन्दोलन गर्दै सवारीसाधन तोडफोड गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख कृष्ण पैयनीले जानकारी दिए।नेहाले सासु र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राखेर आज दिउँसो सडक आन्दोलन गरेकी थिइन्। नेहाको आन्दोलनमा कुमारी आमा निहारिका राजपुतसहित विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलनमा साथ दिएका थिए।सडकमै प्रदर्शन भएपछि आ

आर्केस्ट्राका कलाकार प्रहरी नियन्त्रणमा, अश्लिलता प्रदर्शन गरेको आरोप

कृष्ण जन्माष्टमीको अवसरमा महोत्तरीको विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम तथा आर्केष्ट्राको आयोजना गरिएकोमा अश्लिलता पस्किने खालका दोहोरो अर्थ लाग्ने गीतमा नृत्य गर्ने कलाकारलाई प्रहरीले नियन्त्रणमा दिएको छ। गौशाला नगरपालिका ११ कान्तिबजार...

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै प्रदर्शन गर्ने समूह प्रहरी नियन्त्रणमा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थित संसदै भवन अगाडि प्रदर्शन गर्ने युवाहरूको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद् भवन अगाडि प्रदर्शन गर्ने युथ कांग्रेस आवद्ध युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा सहभागी युवाहरूले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानविन समिति एकपक्षीय भएको […]

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने एक समुह प्रहरी नियन्त्रणमा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने युवाहरूको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  युथ कांग्रेस आवद्ध युवाहरूले अर्थमन्त्रीको राजीनामा माग गर्दै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका छन् । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  उनीहरूले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकार्ड प्रर्दशन गरेका […]

मालेका नेताहरु प्रहरी नियन्त्रणमा

नेकपा मालेका केन्द्रीय नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा नेकपा (माले) र अनेरास्ववियू (पाँचौं) को संयुक्त आयोजनामा कालो बेलुन र कालो ब्यानर प्रदर्शन गर्दा नेताहरुलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मालेका स्थायी कमिटी सदस्यद्वय डम्बर श्रेष्ठ, कृष्ण राना, पोलिटब्युरो सदस्य दुर्गाप्रसाद जैसी र काठमाडौं जिल्ला कमिटी सचिव सिद्धि महर्जन रहेका छन् । मालेले पक्राउ परे

बिरोध प्रदर्शनमा उत्रिएका शिक्षकहरू प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शुक्रबार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले प्रदर्शनमा पुगेका अनुमानित डेढ सय शिक्षकहरूलाई नियन्त्रणमा लिएको हो ।महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्ट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित […]

विरोध प्रदर्शनमा उत्रिएका शिक्षकहरु प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले प्रदर्शनमा पुगेका अनुमानित डेढ सय शिक्षकहरुलाई नियन्त्रणमा लिएको हो । महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेसालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामुहिक रुपमा बढुवा