प्रहरी दमनविरुद्ध धारणा बनाउन बार छलफलमा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि प्रहरी दमन भएपछि नयाँ धारणा बनाउन छलफल थालेका छन् । नेपाल बारका पदाधिकारीको छलफलमा आफूहरुले जारी राखेको आन्दोलनमा भएको प्रहरी दमनपछि अबको आन्दोलनको स्वरुप तय गरिने बारले जनाएको छ । सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच आज […]

सम्बन्धित सामग्री

निर्वाचनका लागि गठबन्धनको साझा धारणा बनाउने जिम्मा कार्यदललाई

काठमाडौं, ३ भदौ । सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मङ्सिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा […]

निर्वाचनका लागि गठबन्धनको साझा धारणा बनाउने जिम्मा कार्यदललाई

सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मङ्सिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा बनाउनका लागि शीर्ष नेतृत्वले …

एमसीसीबारे साझा धारणा बनाउन प्रचण्ड,नेपाल र जसपाका नेता श्रेष्ठ छलफलमा

अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा साझा धारणा बनाउन तीन दलका नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।

एमसिसीबारे धारणा बनाउन माओवादी केन्द्र छलफलमा

काठमाडौँ- अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) बारे धारणा बनाउन नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीलाई पठाएको पत्र र अमेरिकाको जवाफी पत्र सार्वजनिक भएपछि माओवादी केन्द्र छलफलमा जुटेको हो। यसबारे आन्तरिक छलफल गरेर धारणा सार्वजनिक गर्ने माओवादी केन्द्रले जानकारी दिएको छ।

एमसीसीबारे धारणा बनाउन माओवादी केन्द्र आन्तरिक छलफलमा

२३ माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे धारणा बनाउन नेकपा माओवादी केन्द्र आन्तरिक  लफलमा जुटेको छ । एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको पत्र र देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो । नेता नारायणकाजी श्रेष्ठका अनुसार माओवादी केन्द्रले […]

सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धन छलफलमा

काठमाडौँ- सतारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । चार बजे बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो । गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । संसदको गतिरोध हटाउन र एमसीसी लगायत राष्ट्रिय मुद्दामा सहमति तथा साझा धारणा तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले […]

एमसीसीबारे साझा धारणा बनाउन माधव नेपालको पार्टीमा शीर्ष नेताहरुको छलफल

काठमाडौं, ४ मंसिर । सत्तारूण् दल नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले एमसिसीबारे पार्टीभित्र समान धारणा बनाउन छलफल गरेका छन् । आज अपरान्ह ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, […]

एमसीसीबारे नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल

नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे पार्टीभित्र समान धारणा बनाउन शीर्ष नेताहरुबीच छलफल गरेको छ । आइतबार बिहान काठमाडौको होटल बसेरामा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरुबीच एमसीसीबारे छलफल भएको हो ।उक्त छलफलमा आजै बस्ने सर्वदलीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा र नेताहरुले सार्वजनिक रुपमा दिने अभिव्यक्तिमा एकरुपता हुनुपर्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार छलफलमा एमसीसीबारे पार्टीले पह

अब कस्तो विकल्पमा जाने ? संघर्षरत न्यायाधीशहरू रणनीति बनाउँदै

सामूहिक धारणा बनाउन आज ११:३० बजे बैठक बस्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अड्डी कसेपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे छलफलमा जुटेका छन् । औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने...

शशांक कोइरालाको निवासमा पौडेल पक्षका नेताहरुको बैठक

३० साउन, काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेका हुन् । बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । यसअघि तोकेको भदौ १९–२३ […]