टेस्लाले बिटक्वाइनको अधिकांश हिस्सा बेच्यो

५ साउन, काठमाडौं । इलेक्ट्रिक कार निर्माता टेस्लाले आफ्नो क्रिप्टोकरेन्सीको अधिकांश हिस्सा बेचेको छ । गत वर्ष नै कम्पनीले बिटक्वाइनमा ठूलो लगानी भएको जानकारी दिएको थियो । कम्पनीले आफ्नो बिटक्वाइनको ७५ प्रतिशत बिक्री गरेको बताएको छ, जसको मूल्य २०२१ को अन्त्यमा करिब २ अर्ब डलरको थियो। यस वर्ष क्रिप्टोकरेन्सीको मूल्यमा ५० प्रतिशतभन्दा बढीले गिरावट आएको […]

सम्बन्धित सामग्री

मुख्य पेसा अझै कृषि तर अधिकांश वस्तु आयात

कुल जनसंख्याको ५७ प्रतिशत कृषिमा आश्रित भएको मुलुकको अधिकांश कृषिउपज आयातमा निर्भर छ । पछिल्ला जनगणनाका तुलनमा कृषिमा आश्रित जनसंख्या कम भए पनि आधाभन्दा धेरै नेपालीको मूल पेसा अझै कृषि नै छ । तर नेपालीका भान्सामा आयातीत कृषिउपजको हिस्सा धेरै हुने गरेको छ । केन्द्रीय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदनअनुसार अझै […]

विन्डोज होइन माइक्रोसफ्टको आम्दानीको प्रमुख स्रोत

माइक्रोसफ्ट, एप्पल, अमेजन, गुगल जस्ता विश्वस्तरीय ठूला प्रविधि कम्पनीका आम्दानीको बारेमा हामीले धेरै सुन्दै आएका छौं । के तपाईंलाई यी कम्पनीहरुको आम्दानीको तथ्यांकका बारेमा थाहा छ ? एप्पल कम्पनीको आम्दानीको अधिकांश हिस्सा हार्डवेयर प्रोडक्टबाट आउँछ । गुगलको अधिकांश आम्दानी इन्टरनेट तथा सफ्टवेयर र विज्ञापनबाट हुने गरेको छ भने माइक्रोसफ्ट कम्पनीको भने आम्दानीका विभिन्न स्रोत छन् […]

यी ५ उपाय, जसले ह्याकिङबाट बचाउनेछन्

इन्टरनेट हाम्रो आवश्यकता मात्र होइन दैनिक जीवनको हिस्सा बनिसकेको छ । अधिकांश मानिसका लागि इन्टरनेटविना जीवन जीउन नै मुस्किल जस्तै भएको छ । तर इन्टरनेटप्रतिको यस्तो लगावको फाइदाचाहिं ह्याकरहरूले उठाउने गर्दछन् । उनीहरूले इन्टरनेट संसारको हरेक पाइलामा मानिसहरूलाई फसाउनका लागि जाल बिछ्याइएका हुन्छन्, जसमा परेर तपाईं ह्याकिङको सिकार हुन सक्नुहुन्छ । वास्तवमा इन्टरनेट तथा स्मार्टफोनको […]

आगामी बजेटबाट कूल राजश्वमा आन्तरिक राजश्वको हिस्सा बढाइने

आगामी आर्थिक वर्षदेखि नेपालको कूल राजश्व संकलन लक्ष्यमा आन्तरिक राजश्वको हिस्सा बढाउने योजना आउने भएको छ । अहिलेसम्म नेपालको राजश्व प्रणाली आयातित वस्तुमा आधारित रहेको छ । यसमा आगामी आर्थिक वर्षदेखि आन्तरिक राजश्वको हिस्सा बढाउने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।अहिलेसम्म नेपालले संकलन गर्ने कूल राजश्वको अधिकांश हिस्सा विदेशबाट हुने वस्तु आयातमा आधारित हुन्छ । यसको अर्थ नेपालले विदेशबाट गर्ने वस्तुको आयातबाट उठ्न राजश्वले नै कुल संकलनको अधिकांश हिस्सा ओगट्छ ।अर्थमन्त्री शर्माले आयातलाई न

लुम्बिनी प्रदेश : दुई उपमहानगरबाहेक अधिकांश पालिकामा गठबन्धनभित्र गठबन्धन

१३ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन अधिकांश जिल्लामा कार्यान्वयन हुन सकेन । गठबन्धनमा आवद्ध पाँचवटै दलको सहअस्तित्व स्वीकार गर्दै प्रदेशका १०९ पालिकामै सम्मानजनक सिट बाँडफाँट गर्ने प्रतिवद्धता सहित पाँच दलले संयन्त्र र कार्यदल गठन गरेका थिए । तर पाँचै दलबीच गठबन्धन गर्दा भागबण्डामा थोरै हिस्सा पाइने भएपछि कांग्रेस र […]

कर प्रणालीले पुँजी निर्माण गर्न नसकेको निजी क्षेत्रको गुनासो

नेपालको कर प्रणालीबाट अपेक्षित रुपमा पुँजी निर्माण हुन नसकेको भन्दै निजी क्षेत्रले त्यसमा सुधार आवश्यक भएको बताएको छ । जनताबाट उठाइएको करको अधिकांश हिस्सा देशको विकास तथा आर्थिक समृद्धिमा खर्च हुन नसकी साधारण खर्चमा उपयोग भएको भन्दै निजी क्षेत्रले कर प्रणाली सुधारमा जोड दिएको हो ।नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कर राजस्वको हिस्सा उच्च […]

सरकारको साझा न्युनतम कार्यक्रम: अधिकांश नीति र कार्यक्रम बजेटका

कोभिडले अर्थतन्त्रको ठूलो हिस्सा तहसनहस पारेको छ। मुख्य गरी पर्यटन, सार्वजनिक यातायात रसाना तथा घरेलु उद्योग उठ्नै नसक्ने गरी थला परेका छन्। उद्योगी, व्यवसायी लगायत सर्वसाधारण पनि कोभिडबाट समस्यामा छन्।...

प्रदेश १ को नीति तथा कार्यक्रमः असफल भएका पुरानै योजनालाई निरन्तरता

यसअघि प्रस्तुत भएका तीन वटा नीति तथा कार्यक्रहरुको २५ प्रतिशत हिस्सा पनि कार्यान्वयन गर्न नसकेको प्रदेश १ सरकारले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ सामाजिक अभियान समेटिएको नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ।

अपिनाम्पा संरक्षण क्षेत्रमा राजश्व बढेको बढ्यै, अधिकांश हिस्सा जडिबुटीको

१७ वैशाख, दार्चुला । दार्चुला जिल्लाको अपिनाम्पा संरक्षण क्षेत्रमा बर्सेनि राजस्व बढ्दै गएको छ । जिल्लाको एक मात्र संरक्षण क्षेत्र अपिनाम्पामा संकलित राजश्वमध्ये अधिकांश हिस्सा जडिबुटीको छ । अपिनाम्पा संरक्षण क्षेत्र २०६७ सालमा स्थापना भएको थियो …