प्रदेश १ को नीति तथा कार्यक्रमः असफल भएका पुरानै योजनालाई निरन्तरता
यसअघि प्रस्तुत भएका तीन वटा नीति तथा कार्यक्रहरुको २५ प्रतिशत हिस्सा पनि कार्यान्वयन गर्न नसकेको प्रदेश १ सरकारले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ सामाजिक अभियान समेटिएको नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ।
प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश १ सरकारले पेस गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आइतबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो।...
प्रदेश १ को सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुधबार प्रदेश सभामा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।...
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ
२५ जेठ, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् र नीति तथा कार्यक्रमको पूर्णपाठ :
काठमाण्डाै - प्रदेश-१ र लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।
प्रदेश-१ ले दिउँसो २ बजे आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलपछि असार १ गते आउँदो आर्थिक वर्ष २०७९/८० लागि सरकारले अनुमानित आयव्यय सार्वजनिक गर्नेछ ।
यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्या...
काठमाडौं । प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज बुधबार सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो ४ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हुन् । प्रदेश १ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख परशुराम खापुङ्गले तथा लुम्बिनी प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश […]
काठमाडौं : प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ।दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परर्शुराम खापुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव गोपाल प्रसाद मैनालीले जानकारी दिए। हिजो गण्डकी र कर्णाली प्रदेशले नीति तथा कार्यक्रम ल्याएका थिए। बागमती, मधेस र सुदूरपश्चिम प्रदेशले यसअघि नै नीति तथा कार्यक्रम ल्याइसकेका छन्।प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रदेश १ सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम पेश गर्दै छ । कृषि, पर्यटन, पूर्वाधार, उद्याेगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएकाे छ ।
काठमाडौँ – दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९र८० का लागि बुधबार नीति तथा कार्यक्रम ल्याउँदैछन् । प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् । प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका […]
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ को प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबारको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो।...