इन्टरनेट हाम्रो आवश्यकता मात्र होइन दैनिक जीवनको हिस्सा बनिसकेको छ । अधिकांश मानिसका लागि इन्टरनेटविना जीवन जीउन नै मुस्किल जस्तै भएको छ । तर इन्टरनेटप्रतिको यस्तो लगावको फाइदाचाहिं ह्याकरहरूले उठाउने गर्दछन् । उनीहरूले इन्टरनेट संसारको हरेक पाइलामा मानिसहरूलाई फसाउनका लागि जाल बिछ्याइएका हुन्छन्, जसमा परेर तपाईं ह्याकिङको सिकार हुन सक्नुहुन्छ । वास्तवमा इन्टरनेट तथा स्मार्टफोनको […]