१३ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन अधिकांश जिल्लामा कार्यान्वयन हुन सकेन । गठबन्धनमा आवद्ध पाँचवटै दलको सहअस्तित्व स्वीकार गर्दै प्रदेशका १०९ पालिकामै सम्मानजनक सिट बाँडफाँट गर्ने प्रतिवद्धता सहित पाँच दलले संयन्त्र र कार्यदल गठन गरेका थिए । तर पाँचै दलबीच गठबन्धन गर्दा भागबण्डामा थोरै हिस्सा पाइने भएपछि कांग्रेस र […]