अपिनाम्पा संरक्षण क्षेत्रमा राजश्व बढेको बढ्यै, अधिकांश हिस्सा जडिबुटीको
१७ वैशाख, दार्चुला । दार्चुला जिल्लाको अपिनाम्पा संरक्षण क्षेत्रमा बर्सेनि राजस्व बढ्दै गएको छ । जिल्लाको एक मात्र संरक्षण क्षेत्र अपिनाम्पामा संकलित राजश्वमध्ये अधिकांश हिस्सा जडिबुटीको छ ।
अपिनाम्पा संरक्षण क्षेत्र २०६७ सालमा स्थापना भएको थियो …