कुल जनसंख्याको ५७ प्रतिशत कृषिमा आश्रित भएको मुलुकको अधिकांश कृषिउपज आयातमा निर्भर छ । पछिल्ला जनगणनाका तुलनमा कृषिमा आश्रित जनसंख्या कम भए पनि आधाभन्दा धेरै नेपालीको मूल पेसा अझै कृषि नै छ । तर नेपालीका भान्सामा आयातीत कृषिउपजको हिस्सा धेरै हुने गरेको छ । केन्द्रीय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदनअनुसार अझै […]