नेपालको कर प्रणालीबाट अपेक्षित रुपमा पुँजी निर्माण हुन नसकेको भन्दै निजी क्षेत्रले त्यसमा सुधार आवश्यक भएको बताएको छ । जनताबाट उठाइएको करको अधिकांश हिस्सा देशको विकास तथा आर्थिक समृद्धिमा खर्च हुन नसकी साधारण खर्चमा उपयोग भएको भन्दै निजी क्षेत्रले कर प्रणाली सुधारमा जोड दिएको हो ।नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कर राजस्वको हिस्सा उच्च […]