सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन्। परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ।
नेपालगञ्ज – नेपालगञ्जमा आगलागीका घटना बर्सेनि बढ्दै गएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा २०७९ मा ८० ठाउँमा आगलागी भएका छन् । त्यसअघि २०७८ मा ६१, २०७७ मा ६८ र २०७६ मा ७४ पटक आगलागी भएको थियो । आगलागीका घटना धेरैजसो विद्युत सट भएर भएका छन् । ८० वटामध्ये ३३ वटा घटना विद्युत सट भएर […]
नेपालगञ्ज, २९ जेठ । बाँकेको नेपालगञ्जमा विभिन्न किसिमले हुने आगलागीका घटना बढ्दै गएका छन् । विसं २०७६ देखि २०७९ सम्ममा सल्केर भएको आगलागीबाट ६८, विद्युतीय झडकाबाट ९३, ग्यासबाट १८, अन्य आगलागीका घटनाबाट १० र थाहा नभएका ५१ घटना भएको नेपालगञ्ज उपमहानगरपालिकाको दमकल सेवा कार्यालयले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख हरिप्रसाद […]
पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । सुक्खाका कारण वन बढेलो बढ्नु, आगलागी नियन्त्रणमा आधुनिक प्रविधिको अभाव, चेतनाको कमी, उद्धारमा ढिलाइलगाय कारण आगलागीबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । आगलागीका घटना बढ्दा वर्षेनी १ सयभन्दा बढीले ज्यान गुमाइरेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको ९ वर्षको तथ्यांकअनुसार आगलागीका घटनाबाट सबैभन्दा बढी […]
काठमाडौं, माघ ११ । साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् । फायर कमान्डर नरेशराज कुँवरका अनुसार यो महिनाको १० गतेसम्म ५ वटा आगलागीका घटना भएका छन् । तीमध्ये सबैभन्दा ठूलो सोमबार राती ललितपुर महानगरपालिका–३ स्थित सिहिटीमा भएको थियो । […]
नेपालगञ्ज – बाँकेमा विद्युत सर्ट भएर धेरै आगलागीका घटना भएका छन्। पछिल्लो चार वर्षमा जिल्लामा भएका आगलागीका घटना ४० प्रतिशत विद्युत सर्ट भएर भएका छन्। बारुणयन्त्र कार्यालय, नेपालगञ्जका अनुसार आर्थिक वर्ष २०७६ देखि २०७९ सम्ममा जिल्लामा २ सय ५८ वटा आगलागीका घटना भएका छन्। त्यसमा १२० वटा आगलागी विद्युत सर्टका कारण भएका छन्। ग्यासका कारण […]
सोलुखुम्बु– सुक्खायाम सुरुभएसँगै आगलागीका घटनाहरू पनि बढिरहेका छन् । यो वर्ष पानीकम परेको र हावामा सुक्खापन ज्यादा भएका कारण आगलाली एवं डढेलोको घटना बढिरहेका हुन् ।चालू आर्थिक वर्ष २०७७-७८ को ८ महिनाभित्र सोलुखुम्बु जिल्लामा १७ वटा आगलागीका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांकलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको आजको मितिसम्म […]