बेलायतको तापक्रम पहिलोपटक ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। लिङ्कनशिरको तापक्रम ४०.३ डिग्री सेल्सियस मापन गरिएको हो। यसअघि बेलायतमा अधिकतम तापक्रम सन् २०१९ मा ३८.७ डिग्री सेल्सियम मापन गरिएको थियो।
तापक्रमण वृद्धि भएसँगै बेलायतका कयौं स्थानमा आगलागीका घटना भएको अधिकारीहरुले जनाएका छन्। युरोपभर डढेलोले तापक्रम बढ्दा त्यसको असर बेलायतमा पनि…